Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

प्रहरीका दाजुभाइ/दिदीबहिनीलाई हार्दिक अपील!

74,536 görüntüleme • 1 yıl önce •via X (Twitter)

11 Yorum

Prasanta Lamichhane profil fotoğrafı
Prasanta Lamichhane1 yıl önce

तपाईको फ़ेसबुकमा एक विद्यार्थीले गरेको कमेन्ट रोचक लाग्यो, उनको कमेन्ट यस्तो छ: ‘साला दुःख दिने भए !! भोली SEE को परीक्षा छ। कसैलाई मतलब छैन।’ देशको चिन्ता गर्नेलाई विद्यार्थीको चिन्ता हुँदैन? उनको प्रश्नको उत्तर दिनु न, कि देश बनाउने हुटहुटिले विद्यार्थीको मतलब छैन

Solar Heavy profil fotoğrafı
Solar Heavy1 yıl önce

- The Kingdom

. profil fotoğrafı
.1 yıl önce

एउटा मन छ, कती चोटी जित्नु हुन्छ रबीन्द्र सर

Sarthak Ghimire profil fotoğrafı
Sarthak Ghimire1 yıl önce

Sir bholi hamro exam cha centre kasari pugne ho hami? Raja aaunuhuncha ho ghoda liyera? Mero exam miss bho bhane kasko galti?

रमाकान्त शर्मा profil fotoğrafı
रमाकान्त शर्मा1 yıl önce

गाँउका अगुवा बदमास भए भनेर डाँकाका पछाडी लाग्नु त झनै मुर्खता होला नि हैन र

गौरव जङ्ग कुँवर profil fotoğrafı
गौरव जङ्ग कुँवर1 yıl önce

राजसंस्था स्थापना भएपछि सरकारको नेतृत्व गर्ने अहिलेका राजावादीहरूले नै हो। सरकारले के के काम गर्ने के के कामलाई पहिलो प्राथमिकतामा दिने भन्ने विषयमा गृहकार्य छ कि छैन? सुशासन ल्याउनका लागि अवैध सम्पत्ति कमाउनेहरू को नाम लिस्ट तयार गरौं। सरकारको नेतृत्वको लागि तयार रहौँ।

🌼अन्त्यहीन सपना🌼 profil fotoğrafı
🌼अन्त्यहीन सपना🌼1 yıl önce

पहिले BBC हुदा खाएको डलर फिर्ता गर । सोही समयमा सरकार द्वारा बन्देज गरिएको माओवादी को गोप्य अडियो बजाएकोमा क्षमायाचना गर । युरोपियन INGO हरुबाट घिचेको डलरहरु फिर्ता गर । अनि बल्ल सुहाउँछ राजाबादी भन्न । नत्र तिमी पनि कुनैबेला दलाल नै थियौ । र भबिश्यमा पनि हुनेछौ ।

Narayan Adhikari profil fotoğrafı
Narayan Adhikari1 yıl önce

चुतिया नबना है तेरो राजा तेरै घरमा लगेर राख देशमा अराजक फैलाउन बन्द गर है चुनाब हारेको पीडा एता देखाउने हैन चुप लाग

Kamal Prasad Regmi profil fotoğrafı
Kamal Prasad Regmi1 yıl önce

आहालवाट ढलमा जान आब्हान गर्नु भएछ।आहाल त सङ्लो बनाउन सकिन्छ। मेहनेतले पिउन योग्य पनि बनाउन सकिन्छ तर ढल त ढल नै हो नि होईन र?

TA Jung profil fotoğrafı
TA Jung1 yıl önce

प्रहरी लाई भड्काउन खोज्या होईन ! चैत्र १५ को जन-आन्दोलनमा नेपाली जनता संग मिलेर काम गर भन्या !! भ्रष्ट देस बेचुवा ठगहरु को आदेस शिरोपर गर्न छोड भन्या मात्र !!

Ban Tawa MP profil fotoğrafı
Ban Tawa MP1 yıl önce

यो मान्छेको मानसिक सन्तुलन त ठिकै छ?- जिज्ञासा 😂😂😂😂😂😂

Benzer Videolar