Video wird geladen...
Video konnte nicht geladen werden
फाइल खाेल्दा २४ घण्टामा सरकार ढल्याे!- रवि लामिछाने
15,508 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

Is it true that a RSP leader wants Nepal to become a state of India? This raises serious questions about national sovereignty and identity. What's your take on this controversial statement? #Nepal #India #Sovereignty

कति मूर्ख बनाएको अनि ३ ४ महिना चाई के गर्दै बस्नु भयो? डार्क फाइल को अडियो बनाउँदै? त्यो पनि आफ्नै कार्यकर्तालाई प्रयोग गरेर ?

तपाईंको नाम कता के सरुवा बढुवामा देखियो हरे नी अस्ती बिचौलिया वाला पोस्ट गर्नु भएको थियो आफैलाई भन्नु भएको हो हजुरले? अनि मुकुल ढकालका अनुसार गुन्डा गर्दी शैली छ हरे तपाईंको rsp को मीटिंग उदि कुरो के हो? पहिला पनि त्यस्तै त हुनुहुन्थ्यो

जान्नेलाई छान्ने भन्ने उद्घाेष सहित उदाएकाे रास्वपाकाे मुख्य उद्धेश्य नेपाललाई भारतकाे एउटा अंग बनाउने कुरामा @hamrorabi सहित स्वणिम,मुकुल र शिशिर भारतिय दुताबासमा गएर छलफल गरेकाे र त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा बिबाद भएर याे अबस्थामा आइपुगेकाे- मुकुल ढकाल अझ बजाउ तालि

यता फेरी पूर्व कोर टिमका महामन्त्री यसो भन्नु हुन्छ? बहुत् कन्फ्यूज्डमा परियो त हुट्हुटीका टिमका कुरोले!🤣😜

यो बोलेको पनि २४ घण्टा भैसक्यो त अझै गृहमन्त्रि नै रहिबक्सेको हुनुहुन्छ त😏 फाइलको कुन पेजमा पुग्नु भयो त😎

१३० दिन चै केटी फकाउदै थो

lmfao 🤣

बकबास!

🤣🤣🤣
Ähnliche Videos
रवि लामिछाने उम्मेदवार बन्न अयोग्य छन् : संविधानविद् देवकोटा
Nepalkhabar
33,713 Aufrufe • vor 3 Jahren


