Video wird geladen...
Video konnte nicht geladen werden
रास्वपाको दवावमा परेर सरकार भ्रष्टाचारका पुराना फाईल खोल्न बाध्य : रवि लामिछाने
45,482 Aufrufe • vor 3 Jahren •via X (Twitter)
31 Kommentare

Yea, it was on their manifesto!

तर जुन बेला सरकारले भ्रष्टाचारको फाइल खोल्न सुरु गर्यो तपाईहरुले समर्थन फिर्ता लियो- किन?

भौमानले राम्रो काम गरेको त कतै सुन्नै नहुने सबै मैले गरेको हु , हामिले गर्दा भएको हो भन्दै हिड्ने ! के चाहिँ रोग लाग्यो हो यिनलाई 🤣

जे पायो त्यही बोल्न थाले यी मनुवा

That pregnant dog on that street? Was that also bcoz of u ? #humor

आफ्नो वयान वा तारिफ आफैं गर्न कम गर्ने कि @hamrorabi .?✍️

बोको बौलायो

धेरै बढता भएन कुरा ?

ho hai?

हीहाहाहाहा हिहीगाहाहाहा

रास्वपाको दबाबमा परेर मेरो कब्जियत सफा हुँदै; कारण - जोडबलले कन्दै दिसा बस्न बाध्य हुनु!!!

स्पस्ट vision ,mission ,goal &strategic नभएको मिडिया house मा कराए जस्तै गर्ने विगतका राजनिती क्रियाकलापहरुको अध्ययन नगर्ने अनपढ,जन्ताको मनोभावना बुझेर सोही अनुसारको कुरा गर्ने अर्को के पि को उदय भयो है ।यसलाई यस्तो लाग्छ भने प्रचण्डका दोस्रो कार्यकालको अध्ययन गर थाहा हुन्छ।

भौमानको प्रभाव परेर दमकको नीरौलाले अर्काकी बुढीसंग मोज गरेछ बरु 😜

भाग मुजि जेनि बोलेको छ घण्टा जस्तो

कति भ्रममा पार्छन हाे यी भाैमान ले ।अनि यस्ता बाट देश बिकाशकाे सपना देखेका छन् केही भक्त हरु ।।

हावादारी !

यत्ति फत्तुर हावादारी मान्छेलाई केका आधारमा भोट दिन्छन् हो नेपालीहरूले।😂

ठिस😁😁

Oli ko vattuwa j api tei bolxas boula

Aba chahi ali badhi bolna suru garnu hudai xa kp lone tira jadai hunuhunxa

यस को कुरा सुनेर त 🥱

रबि लामीछाने अोलीको संगतमा परेर झुट बोल्न थालेका छन।

एस्तो परिपाटी चाई बन्द गरौ न मित्र..... सबै जस लिने काम बन्द गरौ त... हाम्रो पनि दबाब थियो.. अरु पार्टीका साथीहरुले पनि दबाब दिनुभयो.... जनताको पनि अभिमत छ.. जनता पनि सु सुचित हुदै छन... हामी सबैले गर्दा एस्तो भयो भन्नु पर्छ है... 🇳🇵🙏🙏

Achamma xa yr....

दबाबमा परेकाे त हाे । यसरी नै सरकारलाइ दबाबमा राख्ने पार्टी भयाे भने राम्राे हुन्छ । अझ रबिजी पत्रकार पनी भएकाेले डराउने त पक्कै भए ।

Kati credit ko voko Jaha payo tehi credit lina pugihalne😂

नखोले त पत्ता साफ हुने डर जो छ ।

!

मैले गरेर तल्लो घरको भैंसी ब्यायो भन्यो भने अचम्म नमाने हुन्छ अब 😀

एमाले , रास्वपा र राप्रपा मिसन ८४ भन्दै २०८४सालको निर्वाचनको पछि पछि दौडि रहेकोे छन ।यता माओवादी नेतृत्व सरकारको मिसन , २०८४ साल सम्म भ्रष्टाचार नियन्त्रण ,बेथितिको अन्त , बिकास निर्माण ,रोजगारको सिर्जना , उद्योग धन्दा, संन्चालन र सुशासन सहित राष्ट्र निर्माणमा अगाडि बढिरहेको छ।

श्रेय चैँ लिनै पर्ने है नेता भएपछि ? गर्ने र गरेको मान्छेले भन्न जरुरी होला र ? हामीले गर्दा भएको भन्दा पनि अब यसो गर्नुपर्छ भनेर सुझाव पो दिने कि ?

