正在加载视频...

视频加载失败

फ्लाई ओभर भ्यु टावर झोले....

17,665 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

Krishna Ghimire 的头像
Krishna Ghimire1 年前

दुम्किबासबाट गर्भवती महिला, बालवालिका र बृद्ध बृद्धा बर्दघाट १४ कि मि पैदल यात्रा गरेर पुग्दै थिए। मानिस ३ दिनदेखि त्यतै अड्किएका छन्। यता १३ करोड लागतको गलत डिजाइनको कथित फ्लाईको ३१ करोड खर्चेर वडाधक्ष्यले गर्ने उद्घाटन प्रमंको तामझाम र फुर्ति, बिरक्त लाग्दो। जय होस।

साहिबा🌹 的头像
साहिबा🌹1 年前

यो पो हो त फ्लाई ओभर 🤦‍♀️

kalyan pandey 的头像
kalyan pandey1 年前

नेपाल घुम्नुभाको भए भुगोल कति जटिल छ थाहा हुनुपर्ने हो । देशको state capacity को बारेमा त तपाई जस्तो superficial knowledge मा रमाउनेलाई पक्कै थाहा छैन । निलो क्रान्तीले देश बन्छ भन्नु उहिले रातो क्रान्तीले देश बनाउछु भन्या जस्तै हो। अति भो नेगेटिभिटी र अफवाह तपाईंको ।

विनाेद ज्ञवाली 的头像
विनाेद ज्ञवाली1 年前

गणतन्त्रमय आधुनिक नेपाल काे परिचय हाे।

Krishna PR 的头像
Krishna PR1 年前

उता फ्लाई ओभर यता खुट्टामा गोवर भएछ @NirmalPrasai5 जी 😂

Mero Superman🇳🇵 的头像
Mero Superman🇳🇵1 年前

Kathmandu valley= Nepal

Bishnu Pandey 的头像
Bishnu Pandey1 年前

यो सबै हालत भ्युटावर मा चडेर हेर्नु पर्छ कती सोंच बीचार गरेर बनाये हो ती भ्युटावर हरु

Gaule Dai 的头像
Gaule Dai1 年前

कहिले काहिँ सकारात्मक बिचार फनि पस्कने गर्नु भए सुनमा सुगन्ध हुन्थ्यो कि धरेल जी । 👍✍😎

प्रदिप तिमल्सिना 的头像
प्रदिप तिमल्सिना1 年前

यो हाम्रो देश हैन भारत चिन होला हाम्रो मा त सबै ठिक छ 😄😄😄 प्रतिगामी हरु खालि राजा का पालाका भिडियो राखछ्न 😄

Karna Limbu 的头像
Karna Limbu1 年前

Oli ba ko rel panijahaj racket anaginti veiw tawer harulai kurikuri

相关视频