Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

बिपीको सालिकमा मोसो दलेबारे शेखरको टीप्पणी- कालोमोसो दलेर बिपी कालो हुने होइन

12,233 Aufrufe • vor 1 Jahr •via X (Twitter)

11 Kommentare

Profilbild von गौरव जङ्ग कुँवर
गौरव जङ्ग कुँवरvor 1 Jahr

अनि यस्तो खबर त ठाउँको ठाउँ पुग्दो रहेछ। तिनकुनेमा मान्छे मारेको घटना यसले थाहा पाउँदैन कि किन बोल्दैन?

Profilbild von पलम्बर
पलम्बरvor 1 Jahr

मोसो द्ल्ने पिपी कै नातिनी मनिशा कोइराला हो अरु लाई भनेर अर्थ छैन @mkoirala

Profilbild von doge family
doge familyvor 1 Jahr

लाज मर्दो बिपी को सन्तान होइन होला

Profilbild von Solar Heavy
Solar Heavyvor 1 Jahr

- All I Knew

Profilbild von Toya Bahadur
Toya Bahadurvor 1 Jahr

We respect late Bipi Koirala 🙏🙏🙏

Profilbild von krishna
krishnavor 1 Jahr

हाे

Profilbild von ambar
ambarvor 1 Jahr

अनि तिमी हरुले नै सिकायको हैन ? तोडफोड लुट्ने प्लेन हाइज्याक गर्न ? त्यहि भयर 10 कदम अगाडिको सोधच्नु पर्छ भनेको अहिले तिमिहरुलइ पर्दा चाहिँ गोहिको आँसु ?????

Profilbild von Bluevine Bliss
Bluevine Blissvor 1 Jahr

न त कालो दलेर ऊ कालो हुने हो, न त सेतो दलेर तिमीहरू गोरो हुने हो

Profilbild von TogetherForNepal
TogetherForNepalvor 1 Jahr

बीपी कालो त कालो काङ्ग्रेसहरूले बनाएका होलान् नि??

Profilbild von RoonPkr
RoonPkrvor 1 Jahr

कालो काङ्ग्रेस त्यसै बदनाम छ त अब त प्रमाणपत्र दिए हुन्छ 😂🤣🤣

Profilbild von कृषिजन्य आयात बन्द गरौँ,ग्रामिण गरिबी समाप्त गरौँ
कृषिजन्य आयात बन्द गरौँ,ग्रामिण गरिबी समाप्त गरौँvor 1 Jahr

Ho ni ! Kati ramro bichar !

Ähnliche Videos