Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

३५ बर्षमा खत्तम पारेको देश! !

19,151 görüntüleme • 3 ay önce •via X (Twitter)

0 Yorum

Yorum bulunmuyor

Orijinal gönderinin yorumları burada görünecek

Benzer Videolar

- देशको २०% जनता देश बाहिर। - सकेदेखि बहूसंख्यक देश छोड्न इच्छुक। - व्यापारीहरू थप लगानी गर्न अनिच्छुक। - उनीहरू विदेशतिर लगानी गर्न लालायित। - पुँजी पलायन बढ्दो। - दक्ष जनशक्ति पलायन बढ्दो। - रोजगारी न्यून, तलब न्यून। - जातीय/धार्मिक संवेदनशीलता बढ्दो। - भूराजनीतिक संवेदनशीलता उच्च। - नेताहरू भ्रष्ट/आत्मकेन्द्रीत। - राज्यका सबै संस्था (खम्बा)हरू राजनीतिकृत। - सार्वजनिक शिक्षा/स्वास्थ्यको स्तर तन्नम। - अन्तर्राष्ट्रिय प्रतिष्ठा खत्तम। - देश 'राष्ट्र र राज्य' दुबै रूपमा कमजोर। - ५० वर्षपछिको नेपालबारे शून्य सरोकार। यो पटकको मेरो आवेग त्यसैको अभिव्यक्ति हो। पुरा अन्तर्वार्ता यो लिङ्कमा:

Rabindra Mishra

25,344 görüntüleme • 2 yıl önce