Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

बालेनको काठमाडौं

86,734 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

रोशन शिबाकोटी 🙏 profil fotoğrafı
रोशन शिबाकोटी 🙏2 yıl önce

बिध्या सुन्दरको पालामा सबैजसो सडक यस्तै हालतमा थियो , अब केहि छिटपुट सडक मात्रै बन्न बाकी छ | यो सिधा अनुभुती गरिएको कुरा हो , प्रदिप जी |

madanmohan profil fotoğrafı
madanmohan2 yıl önce

यि सव त सड्क विभागले गर्न गराउंने अभियानै चल्या थियो त प्रदिपजी ,अभियान न्युरोड्भित्रै मात्रै थियो क्या हो !?😉😂

हरिबोल धिताल profil fotoğrafı
हरिबोल धिताल2 yıl önce

कति गाली खानु, यस्तो जिन्दगी त दुश्मनको पनि नहोस् ! बाउ आमा, श्रीमती छोराछोरीले के भन्छन् होला ? लाज सरम घिन नलाग्ने, धर्म इमान सबै बेचेर यस्तो जिन्दगी त कसरी बाँच्नु ? सोच्दा समेत कस्तो नराम्रो र नरमाइलो लाग्छ भने यस्तो भोग्न कति कष्ट होला ?

Gobinda Timsina profil fotoğrafı
Gobinda Timsina2 yıl önce

तिम्रा पिताजी प्र म हुँदा स्वर्गजस्तो बनाएका थिए काठमाडौं, अहिले बालेनले सबै बिगारिसके।😣 खोजीखोजी फोटो हाल, चाकडीको हदबाट तिम्रा पिताजीलाई खुसी जो पार्नु छ।

Ashok Deuja profil fotoğrafı
Ashok Deuja2 yıl önce

सडक विभागको काम हो यो, कसरी @ShahBalen को नाम आयो यहाँ?? सारा नेपालको रोड बनाउने जिम्मा महानगरपालिकाको हो? की New Road को बाटो मात्र सडक विभाग अन्तर्गत पर्दछ अन्धो भक्त? चस्माको को साथै दिमागको पावर पनि बढाउने बेला आएछ महोदयको!

Dambar Chemjong profil fotoğrafı
Dambar Chemjong2 yıl önce

हिजोदेखि पेट्रोल पम्पहरु हड्तालमा छन् । काठमाण्डौ महानगरको सरहदभित्रको पेट्रोल-डिजेल पम्पहरु खुलाउने बारे केही पहल-निर्देश-आदेश (ट्वीट नै सही) भयो त मेयरबाट?

Netra Budha profil fotoğrafı
Netra Budha2 yıl önce

महासेठको काठमाडौं भन्न डराउनु भयो कि लाज मान्नु भयो दाजु अनी बालेन तिर सोझ्याउनु भयो है

Babu profil fotoğrafı
Babu2 yıl önce

राम्रो त पहिले थियो

लाटों नेपाली profil fotoğrafı
लाटों नेपाली2 yıl önce

के पी हेलिकाप्टर बाट हाम फाल्दा पिच बाटो भतकिएर बाटोमा खालडो परेको हो रे नि त?बालेन ले त रंग पनी लगाएको थ्यो रे केपी ओली को टुक्काको हासों रोकन नसेकर रंग पनी उड़ेको भनछन।यो रहस्य एमालेलाई था होला!

✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 profil fotoğrafı
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏2 yıl önce

अनि मेट्रो र मोनो रेल कस्ले बेचेर खाएर यस्तो अबस्था वने छ ?😜😜

Benzer Videolar