正在加载视频...
视频加载失败
बाहुनले किन रक्सी खानु हुदैन ? 😂
15,310 次观看 • 1 年前 •via X (Twitter)
8 条评论

सुरेन्द्र1 年前
आजभोलि त तेसरि मान्छे घोटेर नख्वाउलान के रे जति बजाउदा नि हुनिरेछ. तिँ बुढा को गल्ति को सजाँय हाम्ले किन भोग्नि??😂

Rock Paper Sizzle2 年前
🇺🇸 One Nation, under Trump, Stronger THAN EVER. Are you Trump Tough? 💪Tough T's Here:

n rimal1 年前
के बकम्मफुसेहरु निस्कन्छन। खोईत मलाई त ३३०ml को २ बोत्तल भए पुग्छ कहिले कॅाही साथी भाई संग पिउदा।

Dilli Sijapati1 年前
अब यिन्ले फलाक्या भरमा बाउनले रक्सी ( पन्चामृत) खान छोड्दा हुन् ! जुन २ ग्लास तन्कायो कि कुशासनमा बसेर दान दक्षिणा कति झर्यो भनेर राता आंखा पार्दै हेर्न पाइन्छ ।😎

उजेली 🌞1 年前
😛😛

RoonPkr1 年前
उहिले का ऋषिमुनि अहिलेका शिशीमुनी भए बाहुन बाजे आटिमा गेडा अड्कियो घाँटीमा 🤣🤣

Hypocrite Nepali1 年前
भरे कट्टो खाने ठाउँ हुँदैन भुँडीमा त्यहि भएर।

deepa kaphle1 年前
Ali dhila aaychha post

