Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

झापा, चितवन जाने नेताको नागरिकता नखोज्दा मेरो खोज्न मिल्छ? : गगन थापा

53,100 Aufrufe • vor 8 Monaten •via X (Twitter)

33 Kommentare

Profilbild von राजन दादा
राजन दादाvor 8 Monaten

चुनावी प्रयोजनकै लागि ‘भित्रवाला’ र ‘बाहिरवाला’ भन्ने भाष्य निर्माण निकै खतरनाक छ। यसलाई चिर्न तुरुन्तै एउटा मिडनाइट ब्रेकिंग लेखिहाल्नोस् त ए प्रधानसम्पादक ज्यू! पानीमा दुध मिसाएर धेरै दुध बनाइदिने क्षमता हजुर भन्दा अरु कुनै ऐरे गैरेमा छैन😂😂

Profilbild von सरोज चापागाई
सरोज चापागाईvor 8 Monaten

गगन भगवानले जे बोले पनि सहि हुन्छ । केही समय पहिला स्वणिम वाग्लेलाई टुरिष्ट उम्मेद्बार भन्दा पनि सहि थियो , आज जे गरेका छ्न बोलेका छ्न त्यो पनि सहि हो, गगन भगवानको विरोध गर्ने कम IQ भएकाले हो । गगन भगवानको जय होस ।

Profilbild von 977 commentary🇳🇵
977 commentary🇳🇵vor 8 Monaten

ए बाख्रे अमेरिकी दलाल,तिम्रो नागरिकता कसैले खोजेको छैन I हिजो स्वर्णिम वाग्लेलाई टुरिष्ट उमेदबार भन्ने तिमी नै होइनौ ? आज तिमी आफै टुरिष्ट उमेदबार हुन कुन नैतिकताले दिन्छ ? तिमी मान्छे नै हौ कि जनावार हौ ? तिमीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले काठमांडौ बाट लखेट्यो अब त्यहाँ बाट पनि जमानत जफत गराउछ हेर्दै जाउ I

Profilbild von Samudra Pandey
Samudra Pandeyvor 8 Monaten

Hagane Asti ko chunab ma swarnim wagle Lai tourist vanne ko hoixa ?

Profilbild von ऋषि
ऋषिvor 8 Monaten

तनहुँ जाँदा साडी बाँड्दै नागरिकता खोज्ने को हो?? खोज्न सिकाको कांग्रेसले हैन 😁

Profilbild von rejected_dev
rejected_devvor 8 Monaten

Ho ho

Profilbild von Resham Bokati
Resham Bokativor 8 Monaten

यो सुरवात नै तपाईले गरेको हो नि । डार्मेवाज पतित मान्छे

Profilbild von Bisswass Culer
Bisswass Culervor 8 Monaten

Nautanki pro max

Profilbild von Poudel
Poudelvor 8 Monaten

अनि स्वर्णिमलाई तनहु उठ्दै गर्दा टूरिस्ट भन्ने तुहिएको मुख त्यहि हैन ? स्वार्थ अनुसार जे पनि बोल्ने ? कथावाचक बोलि को ठेगान हुनु पर्दैन ?

Profilbild von honey rider
honey ridervor 8 Monaten

बाख्रे ज्यु केही समय पहिला स्वणिम वाग्लेलाई टुरिष्ट उम्मेद्बार भन्दै थियो बाख्रे, आज जे गरेका छ्न बोलेका छ्न त्यो पनि सहि हो, तेरो बहुरुप पनि देखेको छ जनता ले !

Profilbild von Sudip Pradhan
Sudip Pradhanvor 8 Monaten

आफैँ २०८० को उप-निर्वाचनमा तनहूँ-१ मा स्वर्णिम वाग्लेलाई टुरिस्ट उम्मेद्वार भनेर घोक्रो सुकाउने गगन दाईलाई दुई शब्द दिनु पर्यो @gork भाई।

Profilbild von Kuber
Kubervor 8 Monaten

@dhakalpabin टुरिस्ट उम्मेदवार बन्न हुन्न कुरो थ्यो त राजनेता ज्यू?🤔 हुन्त वक्त वक्त कि बात है😅

Profilbild von ambar
ambarvor 8 Monaten

@Vampire74598832 कसैले खोजेको छैन तर सभापति जि ले थोरै पहिला तनहुँ मा कसैलाई टुरिष्ट भन्नू भो आज हजुर।आफै सम्झायका होलान्😋😋😋

Profilbild von मुडभरी...e🇳🇵
मुडभरी...e🇳🇵vor 8 Monaten

यी दश जिब्रे नेताले तनहुँमा स्वर्णिम वाग्लेलाई पाहुना उम्मेदवार भन्दै भोट नदिन उक्साएको vdo संजाल भरी छ।

Profilbild von Pratik Chaurasiya
Pratik Chaurasiyavor 8 Monaten

You have some good vision. It will be great when you work under Balen.

Profilbild von HP
HPvor 8 Monaten

ए हो ? तनहुमा स्वणिमलाइ tourist उम्मेद्दवार भनि बिष बमन बिर्सियको ?? लाजपनि लजाउदो हो 😋

Profilbild von Rajesh Bhandari
Rajesh Bhandarivor 8 Monaten

हिजो उपचुनावमा Dr. swarnim wagley तनहुमा चुनाब लडन जादा tourist candidate लाइ मत नदिनु भनेर भाषण गरेको होइन मटन काजी ? लाज लागेन ?

Profilbild von Razan❤️
Razan❤️vor 8 Monaten

हिजो स्वर्णिम वाग्लेलाई तनहुमा टुरिस्ट उम्मेदवार भन्दै थियौ त मटनकाजी! आज फेरि कुरा फेर्यौ छपारो जस्तो!

Profilbild von crazynobel
crazynobelvor 8 Monaten

🫵यो कत्ति चुत्तिया र झुठो बोल्दरहेछ .. आफै प्रमाणित गर्दैछ.. परिस्थिति अनुसार झुठ बोल्नेले सर्लाही -४ को जन्तालाई ऊल्लु बनाउने कोशिश गर्दैछ🥷🏼🥷🏼

Profilbild von Krishna_Prasad
Krishna_Prasadvor 8 Monaten

You said Trust candidate for Swrnim Wagle right ? That was wrong then

Profilbild von Bidrohi Manchhe
Bidrohi Manchhevor 8 Monaten

हरिबिजोग। 😄

Profilbild von Ghost Rider
Ghost Ridervor 7 Monaten

Yo pali sarlahi janata ko palo ess lai harauna parcha esta dui jibre haru kaam chhaina

Profilbild von Anjali Parajuli
Anjali Parajulivor 8 Monaten

Ani paila ko chunab ma tanahu ma Swarnim lai tourist kasle vaneko ta?

Profilbild von सिधा कुरा
सिधा कुराvor 8 Monaten

जनतालाई बेरोजगार बनाएर विदेशीलाई बेच्नेलाई जिताउनु पर्छ भन्ने के ग्यारेन्टी छ।

Profilbild von Krishna PR
Krishna PRvor 8 Monaten

रूकुम पुर्व जानेको नि ?

Profilbild von Santosh Koirala
Santosh Koiralavor 8 Monaten

Tourist lai sharlahi ghumara pathaideyeu

Profilbild von common man
common manvor 8 Monaten

एजेंडा डिरेल नहोस संवेदनशिल बिषय लाई चुनावी भाषण बनाउनू नपरला किनकी नेपाल को संबिधान र कानून ले जो कोहि नेपाली नागरिक लाई जून सुकै ठाहूँ बाट चुनाव लड़न अधिकार दिएको छ रास्वपा वा कांग्रेस का झोले हरू ले पुराना कुरा लाई उखेड़नू भन्दा स्वस्थ प्रतिस्पर्धा तिर लागौ

Profilbild von Prakash Rana
Prakash Ranavor 8 Monaten

Like people are gonna believe that same old congress can do miracle we have seen you enough and we are fed up🤮🤮

Profilbild von Robin
Robinvor 8 Monaten

Feri uhi puranai asti wagle lai bhannu navannu bhanne ani ..

Profilbild von Midnighter🏔️🇳🇵
Midnighter🏔️🇳🇵vor 8 Monaten

Tara sudurpaschim ma lagdaina 🤧

Profilbild von Raj Bajagain
Raj Bajagainvor 8 Monaten

Dr wagle laai ta mazza le Tourist bhaneko thiyo ta yasle

Profilbild von झोले मिडिया बहिस्कार !!!
झोले मिडिया बहिस्कार !!!vor 8 Monaten

सर्लाहीको टुरिस्ट उम्मेदवार ... गनगन थापा

Profilbild von म नेपाली🇳🇵™
म नेपाली🇳🇵™vor 8 Monaten

हरेक सन्दर्भ मा रास्वपा नघुसाइ बोल्न पनि नसक्नेगरि थला परे बिचरा एमाले काङ्रेस

Ähnliche Videos