Video wird geladen...
Video konnte nicht geladen werden
गगन थापा लक्षित नारायणकाजीको टिप्पणी: अरुको काण्ड खोतलौं अनि मेरो चैं छोपौं भन्न पाइँदैन।
19,129 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

यी २ टुईटेहरु हनुमान का उदाहरण हुन्।

घण्टा गगन को , तेरो बौवान लाई हो मुला

तिम्रा मालिक लक्षित हो भत्त😀😀😀😀

ठगको हलि बाट पुर्व आतंककारी को हलि हुन पुगिएछ है भक्त जि

सहि कुरो

केही गर्न नसक्ने भए किन पदमा बसिराख्या काजी साब? माईकमा ठूल्ठूलो स्वरले कराएर केही हुँदैन, सके गर्ने नसके चुपचाप सिरक ओढेर घरमा सुतेर बस्ने नि जहिले नि किन रोईलो गरिराख्ने काजी दाई

रबिको इजत धज्जी उडायोदिये भुपु गृहमन्त्रीले

यो कुरा चाहि सत्य बोलेयो है काजीले सायद गृहमन्त्रालय समालदाको दुखेसो हुनुपर्छ

आँफु पदमा नभसी। ए तेरिमा टोक्ने!!!!!!!!!!!!

Oh chor Kangress, isn't there anybody un-chor in your party? Why is it that the most corrupt in NC, Deuba, Arzu, Gagan, Basnet, Karki, khand etc are in the news. Nobody even talk about corruption control in our democracy that be definition should have been about rule of law.




