Video yükleniyor...
Video Yüklenemedi
महेश दाजु रहुन्जेल कसैको डर नै छैन ! महेश दाजु जिन्दावाद ! !
55,445 görüntüleme • 2 yıl önce •via X (Twitter)
10 Yorum

यस्ता मुजी सुंगुर मुखे को के सुन्नु कुरा तरिका हो बोल्ने यो राजनितिमा विचार को प्रतिस्पर्धा हुन्छ ना कि तागत को तागत बल हुने बाटो खेति किसानी गर्ने

आर्का को श्रीमति,आर्का का धन जन खाने ब्यक्ति बाहुन फटाहा को रक्क्षक रे एक चोटी आफ्नो घर तिर घुमाउनुस बाहुन जि थाहा भई हाल्छ महेश भनेको सोले फिल्म को केहो भनेर।।

एमाले सक्कियो। कसलाई भनेको? एमाले बाहेक सबैलाई? को हो महेश बस्नेत?

महेश दाजु हुन्जेल अरुको त डर नै छैन नि यिनले नै सक्ने भए तपाइको पार्टी लाई

त्यसै एमाले यति मजबुत र लोकप्रिय संगठन बनेको रहेनछ, यस्ता नेता रहुन्जेल पार्टी संधै उत्तम श्रेणीमा रहन्छ।

प्रदीप, महेश भाईलाई अलिक मुखमा अनुशासन क़ायम गर्नु भंदिनु!

भ्रष्ट गुण्डा पार्टी बामाले सक्कियो हेर्दाहेर्दै 🤣🤣

यस्ता गुण्डाहरु को भाषण सुनेर थपडी बजाउने उहि बेरोजगार त होलान् नि रोजगार वा शिक्षित जमात ले यस्ता अपराधी हरु को कुरा किन सुन्थे होलान् र? राजनीति मा राम्रा मान्छे को आवश्यक छ, विशेष गरी काँग्रेस एमाले सुध्रिन जरुरि छ अनि माओबादी सक्किनु पर्छ

बाघको छाला ओढदैमा स्याल बाघ हुन्न !! स्याल स्यालै हो त्यसैले महेश बस्नेत को डाका हो डाकै हुन्छ।।स्याल हो

सहि हो।यसरिनै जनतालाइ धम्काउदै जाउ आउदो चुनावमा भोटको ठाउमा ससम्मान केरा दिन्छन जनताले। गुरु चार सय बीस।चेलो आठसय चालीस।
Benzer Videolar
Sensitive content
जय श्रीराम दाजु ले कस्लाइ दाँत मा हानेको यसरि? 😂😂 #हानाहान 😜
अविच्छेद -Indivisibility
52,662 görüntüleme • 1 yıl önce
