正在加载视频...
视频加载失败
यो के हुँदैछ ? 😂
71,990 次观看 • 2 年前 •via X (Twitter)
10 条评论

Raju Niraula2 年前
हाम्रो समाजमा सबै नागरिक मूर्ख छैनन । गतिलो झापड हान्नु भयो।

Gehendra Gurung2 年前
अति राम्रो, एकजना बहिनीले कति जिम्मेवारी पुर्वक प्रहरी भाईलाई भन्नुभयो । उदाहरण त राष्ट्र सेवकबाट आउनुपर्यो नि, राष्ट्रसेवक त नमुना बन्नुपर्यो नि, कानुन पालना राष्ट्रसेवकबाट हुनुपर्यो नि ।

madanmohan2 年前
ल है अव पुलिसा दाईलाई नि कानुन लगा सरकार !😂🤪

Roshan Maharjan2 年前
आशिका तामांग जस्तो लाग्यो अवाज सुन्दा !

Rajendra Senchury2 年前
Hats off दिदि हुनुहुन्छ वा बहिनी ! झण्डै झगडा नगरी बोतल उठाएछन!

Sunita Timilsina 🕊2 年前
हाहाहा ! बहुद मजा आयो !

Rabin Adhikari 🇳🇵2 年前
जे हुदैछ, राम्रो हुदैछ।

nakul Rayamajhi2 年前
सलाम छ बैनी

Gajaraj suwal2 年前
बिल्कुल सही पाठ पढाउनु भो!👍

🕉✡️☯️2 年前
Sahi ho. Harek nagarik le aafno bhumika nirbaha garna parcha
相关视频
नाया हलि राखियो यो चै , के गर्ने सबै बिदेश तिर लागे खेत त जोत्नै पर्यो😂😂
Anushka Adh
41,750 次观看 • 3 年前
नाया हलि राखियो यो चै , के गर्ने सबै बिदेश तिर लागे खेत त जोत्नै पर्यो😂😂
Anushka Adh
38,577 次观看 • 3 年前
