यो चैँ हाम्रो पालाको पपगीत 😍😍😍
10,795 次观看 • 1 年前 •via X (Twitter)
10 条评论

kapil khatiwada1 年前
उ बेला रत्नपार्क पेट्रोलपम्प पाउ भन्डार छेउको पसलमा क्यासेटमा डब गरेर गोरखपुर रेल चडेर दिल्लि हुँदै देहरादुन कलेज बिदामा फर्किदा खुब सुनियो सोनि वाकम्यानमा यो गित ,अझैछ क्यासेट 👌🏼❤️

arpan1 年前
तेत्ति बेला सुपर हिट हुन्थ्यो आज्काक भाइरल हुन्छ 😊😊

माहिला काजि 🇳🇵1 年前
Yo sad rose kai geet ho ra , pashi nepthya le gako vanne ta suneko ho

Blue Lion 🦁1 年前
किर्तिपुरको पो रैचन, मैले पूर्वेली ब्यान्ड सोचिराथें । 👌

Dhedo Ko Murti1 年前
🤘

Kamal Shishir1 年前
निकै सुनेको गीत तर त्यो गिटारिस्ट त हजुर जस्तै छन त 😄

S.S.Nepali1 年前
भनेसी अव बुढा भएछौ काजी |

Jeeban Maharjan1 年前
हाम्रो नि पालाको हो।

Abhishek Poudel🇳🇵1 年前
what a time it was... POP was at its peak.. every new song was on par with the best.. creative artists... I miss that Music Era.. definitely the best time in Nepalese Music History

गुरु मुकेश1 年前
यो त पु्वेलीहरुको एन्थम नै थियो | 😂
