Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

यो पनि सुनौँ!

25,068 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von Inzi
Inzivor 1 Jahr

Sir hajur ekdin Twitter space ma aaunu na afno kura rakhna lai. Manche haru le hajurko kura ramro sanga bujheka chainan, you should come forward and do it in social media baira bhasan ma bhaneko cheej manche le udayera nai sakaidinchan.

Profilbild von Solar Heavy
Solar Heavyvor 1 Jahr

- All I Knew

Profilbild von शाक्य :))
शाक्य :))vor 1 Jahr

भो के लिङ्गे काका कति सुन्नु, यस्ता भयाबह त्रासदी समय नदोहोर्याऊ, भोग्नेले भोगीसके, देख्नेले देखीसके। देशलाई झन चंगुलमा नफसाउ। जनधनको क्षती गरी लुटपाट गर्ने तन्त्र चाहेको छैनौ।

Profilbild von ashishrajupadhyay
ashishrajupadhyayvor 1 Jahr

Maile soche ko the tapai yeuta ujjwal neta hunucha jasto lathyo tara tapai lwade hunudo raixa tei gantantra mantri banne ani tei gadatantra ko birod garne laj lagdaina baru yedi dam xa vanne tapai ko purai party rajinama dinush ani kura garnus

Profilbild von Dipak
Dipakvor 1 Jahr

दुर्गेको आतंकको बचाउ गर्न नया नया फन्डा गर्न परेको छ।

Profilbild von कौटिल्या;))
कौटिल्या;))vor 1 Jahr

तपाईं त डराएर जानू भएन पहिल्यै थाहा थियो होला हैन? अनि यिनरु लडुन मरुन राज गर्ने मै हु भनेर त होलानि? 😜

Profilbild von khatiwada_sir
khatiwada_sirvor 1 Jahr

देश कै ठुलो नेता बन्छु बनेर हिडेको मान्छे...... भाइरल हुन बिजय शाहि जस्ता को सास पसेका नमुना हरु को पछाडि लाग्दा के होला...... अहिले भाइरले को पछाडि नलाग्नुस... पार्टि को प्रमुख मान्छे हो तपाइ राज्य सम्यन्त्र सङ्ग बुझ्नुस के रैछ... भाइरल को पछाडि नलाग्नुस यार... लाज लाग्यो यार

Profilbild von Nis🇳🇵
Nis🇳🇵vor 1 Jahr

यो डेट ऐक्सपायर भऐको अश्रुग्यासले गर्दा होला काठमाडौंमा बायु षदूषण बढेको छ।

Profilbild von bbek
bbekvor 1 Jahr

सबै थाहा छ सबैलाई यो सब सरकारले नै गरेको हो,, तर नि हामी हौ,, चिया र कमेन्ट मा मात्र बहादुर हौ,, आवाज र अगाडि गएर एस्को विरुद्ध लद्ने बोल्ने का सक्छ र किनकि हामी नेपाली हौ

Profilbild von Bijaya Kumar
Bijaya Kumarvor 1 Jahr

गलत प्रवृत्तिलाई गलत भनी स्विकारौ माननीय ज्यु , जसले तपाईंकै कद बढाउछ। एण,केण ,प्रकारेण सहि साबित गर्न खोज्नु भनेको बेबकुफी हो।

Ähnliche Videos