正在加载视频...

视频加载失败

अब के हुन्छ ??

36,802 次观看 • 2 年前 •via X (Twitter)

9 条评论

Giriraj 的头像
Giriraj2 年前

Hitler ko beijat vayo yr thug saga compare garera.

स्वारी ;)) 的头像
स्वारी ;))2 年前

सै हो ;))

TA Jung 的头像
TA Jung2 年前

@party_swatantra यो अनुशासन हिन भ्रष्ट ब्यवस्था फ्याँकेर इमान्दार देसभक्त हिटलर बन्न सके जनसमर्थन पाउँछ्न ! हिजोको रत्नाकर वाल्मीकि बनेकै हो !!

Jerung Surya 的头像
Jerung Surya2 年前

जति ठुलो स्वरले जति कराए पनि दुर्गा प्रसाईले ३० सेकेन्डमा भौमान सरको बर्णन गज्जबले गरिदिएका छन र त्यो वास्तबिकता पनि हो! हिटलर संग त के तुलना गर्नु र ?

shankarkhanal2075@gmail.com 的头像

😁😂😁🤣😃 विचरा केही नपाएर काँग्रेसले रबिलाई हिटलर बनाउँनेकाेशिस गर्दैछ ।

N@reshᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ 的头像
N@reshᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ2 年前

कस्ले बनायो त्यस्ले ३१ तोपको सलामी पायो मेरो तर्फबाट लो ! 😃

roshan 的头像
roshan2 年前

काम ठग्ने झुक्याउने झुटो बोल्ने उहाँको प्रमुख गुण ।

ian Shreedhar 的头像
ian Shreedhar2 年前

Kalooo Congress dariiii budooo katiii Poxiii lageko Bihana bata sajha samma Shere le darooo Chaak Shughna deyakoxaaa ki k hooo😂😂😂😂😂😂

Rational Boy 的头像
Rational Boy2 年前

जतिसुकै फंट्याईं तर्क गरे पनि पुराना भ्रष्टदलका दास र चम्चेहरुका कुरा अव कसैले पत्याउनेवाला छैन। ३५ वर्षमा देशको हालत के बनायौ सबैले देखेकै छन्।

相关视频