Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

हेर हेर ऋषि धमला जंगेका 😂😂😂

14,662 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

The Dark🌑व:९ profil fotoğrafı
The Dark🌑व:९2 yıl önce

चिप्लाउने अन्कल प्रकाश सुबेदीले भनेको यो रिखी दाइले ५०० चोरेर घर बाट भागेको रे तर अहिले १५ करोडको मालिक छ ! यो कसरी ? दलाल होइन त यो ?

Sujan pandit profil fotoğrafı
Sujan pandit2 yıl önce

ओए जोक्कर । तिमीलाई थाहा छ कि छैन पहिलो कुरा कैलास सिरोहिया भन्ने व्यक्ति पत्रकार होइन पनि र थिएन पनि । उ मात्र मिडिया मालिक हो पत्रकार होइन अनि यो मिडिया माथिको आक्रमण पनि होइन । दोश्रो कुरा सिरोहिया पक्राउ पर्नुको कारण नागरिकता विवादले हो कान्तिपुरमा समाचार आएको कारणले होइन ।

raazkan profil fotoğrafı
raazkan2 yıl önce

लौ न त माथी गयेर गिर्जा र कृष्ण प्रसाद भट्टराई संग लिखीत अरेर ल्यार आईज त प्रजातन्त्र को लागी लडेको हो होईनस 😂😂😜😜

Aashish profil fotoğrafı
Aashish2 yıl önce

😂😂😂

Mani Pradhan profil fotoğrafı
Mani Pradhan2 yıl önce

अभिब्यक्ति दलाल हरुक‍ो ह‍‍ो कि आम जनताको पनि?

Chet Bahadur Bam🇳🇵 profil fotoğrafı
Chet Bahadur Bam🇳🇵2 yıl önce

अब यस्लाइ पनि ठेगाना लगाउनु पर्छ।

Narune Aakhaharu. profil fotoğrafı
Narune Aakhaharu.2 yıl önce

काजु खायो कि हो आज धेरै

द रेकर्ड profil fotoğrafı
द रेकर्ड2 yıl önce

एउटाले अर्ध पागल भन्थ्यो ,धमलालाइ रैछ क्यार

Aarush Tmg profil fotoğrafı
Aarush Tmg2 yıl önce

kam dhamala taina tueko yaslai pani kochnu parxa

KALEEN BHAIYA (कालिन भैया ) profil fotoğrafı
KALEEN BHAIYA (कालिन भैया )2 yıl önce

हैन हो शर्मिला बैनी तिमि कता छौ अचेल ?

Benzer Videolar