Video yükleniyor...
Video Yüklenemedi
रुख मा छाप = झ्याप झ्याप
12,751 görüntüleme • 3 yıl önce •via X (Twitter)
9 Yorum

झ्याप झ्याप यता लाग्छ छाप तिमी लगाउने Twitter मा हो जनताले लगाउने मतपत्रमा हो बैनी त्यसैले पशुले खाने खाना होइन मुन्छेले खाने खाना खाउ बुद्धि सद्बुद्दी आउला नत्र बहुलाउने भयो पिर लाग्यो

हार्ने संभावना प्रष्ट देखियो।यो चोटी अव दुख नगरौ काङ्ग्रेस रुपान्तरणमा आफ्नो ठाउँबाट लागौ।

गोविन्द भट्टराई राम्राे मान्छे हुन् । भुइँ मान्छे हुन्। अनि त्यही का स्थानीय ब्यक्ती पनि भएकोले उनी तनहुँ लाई चाहिने ब्यक्ती हुन त्यसैले उनलाई मेयर मा उठाउँदा उपयुक्त हुन्छ ।यो पटक स्वणिम वाग्ले लाई जिताउ उनी देश लाई चाहिने ब्यक्ती हुन।

लौ सुन तिम्रो मांग्रेसको बयान जन्मजात काग्रेसीका मुखबाट......

लुटेरा भ्रष्ट पातकी कालो काङ्ग्रेस गुमाले र खाओबादिहरुलाइ त ज्युँदै गाड्ने हो,भुत्राको भोट?

साला लुटेरा संगठनका भुसिया कुकुर कुकुर्नी,अझै लाज छैन भोट माग्न?

तलाई मौन अवधि के हो थाहा छैन?

हाम्रो चुनाव चिह्न भनेकै "रुख" हो ।

Ok vote 🗳🔔🗳🔔🗳🗳
