正在加载视频...
视频加载失败
रुख मा छाप = झ्याप झ्याप
10,235 次观看 • 2 年前 •via X (Twitter)
9 条评论

रुखमा छाप लगाउदै गर्दा फेरी अर्को मानव तस्कर , भ्रष्टाचारी , चोर , दलाल लाइ जिताउदै छौ कि भनेर एक पटक सोच्ने की ???

तेस्रो हुन लाई पनि झ्याप झ्याप छाप त हान्नै पर्यो नि

35 वर्ष देखी शासन गरेर देशमा बेच्न मिल्ने, खान मिल्ने के बाँकी राख्यो तेथो काङ्ग्रेसले? तेरो घर पनि त्यहि लुटको धनले विलासितामा चलिरहेको होला, भोट माग्दै गर तर आम नेपालीलाई संसारकै गरिब र विदेशिएर गुलाम बनेर परिवार पाल्ने बनाएउने 1 नम्बरमा काङ्ग्रेस, 2 मा माओवादी, 3 मा एमाले हो।

Rukh ma haina...gala ma jhyaaap jhyaaap jaapu diney vote nagna aauda.

खुलिताई....

35 barsh dekhi desh luter khaka kalo kangresh Lai vote hoen aba lat hannu parax Janta ho vote for ghanti 🔔🔔🔔🔔🔔🔔🇳🇵

तिम्रो त्यो गन्हाइ सके को चाउरि परे को घना जंगल मा कसै ले पनि छाप हान्दैन मैैँया अब!

जितको अग्रीम शुभकामना vote for tree

😆
相关视频
Sensitive content
यसरि झ्याप भएर पोड्कास्ट मा रोएर हिड्न पर्ने दिन आएको तिम्रो मुखमा चुकुल नभएर नै हो मुकुल जी!
अविच्छेद -Indivisibility
29,560 次观看 • 1 年前
