Loading video...
Video Failed to Load
शिक्षा ऐन ल्यायौं भन्ने पार्नको लागि आन्दोलन गर्न पर्दैनः प्रधानमन्त्री
12,338 views • 1 year ago •via X (Twitter)
17 Comments

यस्ता छुद्र र नकचराले देश चलाए पछि कस्ताे हुन्छ ?

हैट! सुनेर हाँस्नेछन् कि रुने ।

This finger never becomes straight. Please go ahead.

Randika chhora Christian ajhai kurlin6s?

त्यो सब भनेको कुरामा विश्वास कसरि गर्नु त महोदय, झुट बोले प्रबिती तपाइको बडो मज्जाको छ ....

हाम्रो प्रधानमन्त्रीमा अहमता ,बोलीमा छुद्रता र म मात्रै जान्ने अरु केही जान्दैनन भन्ने भावना अलिक कम छ जस्तो लाग्यो मलाई ।

यो पग्लाले दिनुपर्ने हैन र राजिनामा ???

यो घाँस Bangkok गयेन!

२८ सालदेखी ??

उपदेश दिनु नै सजिलो कुन वेला उहाँ नै भन्नुहुन्थ्यो- मीठो गरी भने पनि हुन्छ . खुत्तिएका कुरा किन गर्नू ?

ऐन चाँडो ल्याउ

बार्ता टोली गठन गरेर यो आन्दोलन स्थगित गराउ !!

tesai aaune vaye khurukka table gare bhaigo . kati samma nakacharo

Kp chor desh chod

यी मुलाहरुले छलफल गरेर मान्छेको जिन्दगी कटाई दिन्छन्! एउटा पुस्तालाई आश देखाएर उसको पुस्ता सकाइदिन्छन तर काम सकाउँदैनन्! नालायक हरु!

शिक्षा क्षेत्रपनी अस्त ब्यस्त बनाउने उधोग कलकारखाना बिचौलियालाई बुझाए झै शिक्षा क्षेत्रपनी धरासायी बनाउने ।।

Kati bokya kati bolya??? Chew na tuppo ko kura garya cha ukhan lagacha….. bhayo pugyo aba …. Take retirement.







