正在加载视频...
视频加载失败
राष्ट्रिय विधुत् प्रणालीको वास्तविकता ।🙏
10 条评论

प्रमुख कार्यकारी बन्न प्रयासरतमा एक कु....पात्र !!

यसैले हैन हाम्लाई अँध्यारोमा राखेर व्यापारीलाई कमिसन खाएर बिजुली दिने ? आज त्यही बिजुलीको पैसा उठाउन खोज्दा यिनका बा पैसा नलिई बिजुली दे भन्छ । प्रहरी खोरमा हुनुपर्नेको इन्टरभ्यु हेरेर बस्नुपर्ने क्या छ रामराज्यमा ।

कमेण्ट पढ्नै मजा...!;) कस्ले पत्याउँछ तिम्रा कुरा कांग्रेसे कम्युनिष्टेहरू बाहेक...

धरहरामा को मजदुरले काम गर्यो, सिकर्मीको, डकर्मिको, त्यस्ले के अर्थ राख्छ ? उद्दघाटन गर्नेको नामको पित्ले भाँडो भित्तामा टांसेर त्यसैको नाम कण्ठ पार्न वाध्य बनाउने परिपाटि कस्ले बसाएको ? बोर्ड टाँगेर अर्काको नाम आए पछी क्रेडिट सबैलाई चाहियो !! अब भन्नुस् लोड्सेडिङ कस्ले हटायो ?

यो कुकुरको कुरा पत्याउनी सबै भ्रष्टाचारी हुन

नैतिकता र अन्धकारको संदिग्ध व्यापारीको कुरा के सुन्नु

यो डाका लाई भन्दा पहिला ईन्टरभिउ लिने लाई गालि गर । यस्तो जनताको बिजुली ब्यापारी लाई बेच्ने र देश र जनता लाई अन्धकार मा राख्ने जनावर लाई किन मेडिया मा स्पेस दिएको ??

Kalo moso dalnu parne khal ko manxe

लोडसेडिङ गराएर कमिसन खाने पात्र

तिम्रो पि एच डि पनि कुलमानको जासुसि गर्दै धमिरो लाग्ने भयो
