Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

विदेशबाट समेत बत्ति गयो भनेर फोन गर्न थालेः उर्जामन्त्री खड्का

21,132 görüntüleme • 1 yıl önce •via X (Twitter)

11 Yorum

Bipan khanal🇳🇵(Tenacious) profil fotoğrafı
Bipan khanal🇳🇵(Tenacious)1 yıl önce

घरमा वाईफाई छ फोन वाट्स अप र म्यासेन्जरमा लाग्दैन। नम्बर मा कल गर्न कती धेरै महंगो छ। म दुबईमा छु मैले खुद उर्जा मन्त्रालय र बिधुत प्राधिकरणमा हिजो फोन गरेको उठाएनौ नालायकहरू। फोन गरीन्छ हो गरीन्छ तिमीहरू जस्तो हरूवा डरूवा र चोर होईन हामी। आफ्नो मेहनतले खाएका नागरीक हौ।

Solar Heavy profil fotoğrafı
Solar Heavy1 yıl önce

take the journey

OMBIKASH दमै profil fotoğrafı
OMBIKASH दमै1 yıl önce

यो मुजी मान्छेको अनुहार किन देखाउने हो मिडियाहरूले ?

Sooraj Thakuri profil fotoğrafı
Sooraj Thakuri1 yıl önce

थुक्क मुजि यस्तो पत्तुर त मन्त्री छ

N. पाण्डे profil fotoğrafı
N. पाण्डे1 yıl önce

भष्ट्र हाडिघोप्टे 🤣

जीस्वामीज्यू profil fotoğrafı
जीस्वामीज्यू1 yıl önce

बिजुली गयो उर्जामंत्री गएन

नेपाली🇳🇵 profil fotoğrafı
नेपाली🇳🇵1 yıl önce

यस्ता हावा गुण्डा ठेकेदार लाई भोट दिने हामी जनता नै खतम हो

सन्तोष सिम्खडा profil fotoğrafı
सन्तोष सिम्खडा1 yıl önce

फोन गर्या हैन राजिनामा माग्या चै हो !

subasido profil fotoğrafı
subasido1 yıl önce

पक्का हो घर मा फोन गर्दा फोन लागेन होला नि त

🇳🇵Hikmat 🇶🇦 حكمت بيستا 🐦️ profil fotoğrafı
🇳🇵Hikmat 🇶🇦 حكمت بيستا 🐦️1 yıl önce

जने

krishna thapa⌘🛠️ profil fotoğrafı
krishna thapa⌘🛠️1 yıl önce

ajha laj xaina hasna?

Benzer Videolar