正在加载视频...

视频加载失败

विपिन जोशी भेटियोस् भनेर भगवानसँग प्राथना गरौंः परराष्ट्रमन्त्री

23,523 次观看 • 1 年前 •via X (Twitter)

11 条评论

दीनबन्धु दांगौरिया (“रिजको राजा”) 的头像
दीनबन्धु दांगौरिया (“रिजको राजा”)1 年前

लास्टमा उई पशुपतिनाथले रक्षा गर्न पर्ने भए परराष्ट्र मन्त्री किन चाहियो?

Surja Karki 的头像
Surja Karki1 年前

धर्मनिरपेक्ष देशको मन्त्री नागरिक बचाउन भगवान भरोसा? यो गलगाँडतन्त्र पछि देशले अँगालेको व्यवस्था र असक्षम नेतृत्वको परिणाम हो। कतार बनाउने हामी नेपाली अनि तिनीहरूले पालेको हमासले हाम्रो निर्दोष नागरिक नछोड्ने? कतारको राजदूतलाई देश निकाला गरौं, नेपालीलाई कतार जान प्रतिबन्ध लगाऊ।

SocioRam 的头像
SocioRam1 年前

अनि दुइतिन महिना अगाडी नै भेटिएर फर्किन लागे भनेर भाउजुका देवरहरु खुसी हुँदैं शुभकामना दिंदैथिए त ?

UKBhadrapur 的头像
UKBhadrapur1 年前

भगवानलाई त प्रार्थना दिनदीनै गरिएको छ । खोज्ने चाहीं राज्यको काम हो ।

Empower 的头像
Empower1 年前

Get $10-$300 instantly* with no interest, late fees or credit checks

Crystal Clear 的头像
Crystal Clear1 年前

सबै देशका नागरिक लाइ हमास ले छाडि सक्यो, हाम्रो बिपिन को केहि अत्तो पत्तो छैन , जनता का अगाडि ठुला कुरा गर्ने , अन्तर्राष्ट्रिय जगतमा कसैले पत्याउने कुटनीतिक हैसियत छैन। हमासले नेपालि लाइ नछाड्नु मा के हमास नेपाल प्रति नकरात्मक हो र !!!

Pradeep Bhandari 的头像
Pradeep Bhandari1 年前

घुमीफेरी विपिन जोशी भेटीन पनि पशुपतिनाथकै क्रीपा चाहिने भयो! 😥🤔

Ved 的头像
Ved1 年前

भगवानलेत कही सुरक्क्षीत राखेका पनी हुन सक्छन्। तिमीहरु नालायक भएर देशको कुनै औकात नहुनाले फोर्स पुगेन। बलिया राष्ट्रले आफ्ना नागरीक लगीसके!

Blue revolution-2084 的头像
Blue revolution-20841 年前

प्रार्थना गर्ने होइन , पहल गरौ @Arzuranadeuba

𝘿𝙤𝙢𝙖𝙧𝙥 𝙏𝙞𝙙𝙣𝙖𝙥 的头像
𝘿𝙤𝙢𝙖𝙧𝙥 𝙏𝙞𝙙𝙣𝙖𝙥1 年前

ल परराष्ट्र मन्त्रिज्युनै भगवान भरोसामा ? यत्ति त हामि आम नागरिकले भन्ने हो यहाँले हो र ??

ram sawad🇳🇵 的头像
ram sawad🇳🇵1 年前

अब यिनले बिगतमा बकम्फुसे यो संग संवाद उ संग गरे भनेर नानाथरी पोस्ट किन गरेको भनेर कारबाहीको माग गरौं निजको परिवार ले

相关视频