Video wird geladen...
Video konnte nicht geladen werden
विश्वप्रकाशको प्रश्न सभामुखलाई– ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने गृहमन्त्रीको भनाईमा तपाईँ सहमत हो सभामुखज्यू?
17,303 Aufrufe • vor 2 Jahren •via X (Twitter)
11 Kommentare

तिमीहरू नाङ्गे झार भइसक्यो कसैले तिमीहरूको कुरा पत्याउँदैन। देश लुट्ने अपराधी अनि देशका जनताहरुलाई सधैँ दास बनाउने नेपाली कांग्रेसको समुल नष्ट हुनुपर्छ।

──── ⋆˖ . ݁𝜗𝜚. ݁₊⋆ ──── ⋆⭒˚.⋆Something Stupid ⋆⭒˚.⋆ ⋅˚₊‧ ୨HollyDayle cover୧ ‧₊˚ ⋅

अझै पनी म काङ्ग्रेस हुनुमा गर्व गर्नेहरु त घास खाने नै हुन् ।

पहिला पहिला यिनले पक्कै नै केहि गर्ला जस्तो लाग्या थियो तर बुझ्दै जादा मान्छे बकमफुसे नै रहेछ!शाखा सन्तान सब मिसनरी विद्यालय तिर पढाको छन अनि कुरो चाहिं सचा देशभक्त नेता जस्तो,कता कता यी पनि सूचना बेचुवा हुन जस्तो लाग्छ!सबैको छानबिन हुनुपर्छ,आरोपहरु प्रमाणिक गरेर देखाउ गृहमन्त्री

@TriSandhya143

@bishwaprakash77 दलाल हौ तिमिहरु कति बर्ष भो राजनीति मा लागेको नेपाली जनताको अबस्थामा केही परिवर्तन गरेउ ?गरेनौं किनकि तिमी हरु नेता बन्नु छ

मीडीयामा आको कुरा रबिले गरेको मीडीयामा अैले नी छ

चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उचाल्छ ।हो तेहि हो यो कालो काङ्ग्रेस तर्सिराको छ ।ईनिहरुको सातो गएको छ।सबैले यस्ता भ्रस्टाचारि देशका घातक कालो काङ्ग्रेस लाई आ-आफ्नो ठाउँ बाट लखेटुम।

पहिले त्यो छालाजुत्ता कारखाना फिर्ता गर

काङ्ग्रेसले चोर्छ अनि दोष अरुलाई थुक्क सिरोहियाका दासी हो राजा र राणासङ्ग नडराएको काङ्ग्रेस से कैलास सिरोहियाको जुत्ता मुनि लुकेको अहिले हेर ।

@thapagk @bishwaprakash77 जी विदेशी भनेको काे काे हो चै थाहा भयेन तर भारतीयलाई सूचना बेच्ने चै @brb1954 र @kpsharmaoli हुन्। याे हाम्रो अनुमान होइन, सूचनाको आधारमा गरिएको दावा हो। @cmprachanda @hamrorabi सत्य तथ्य छानबिन गरियोस् ।
