正在加载视频...

视频加载失败

शिक्षक आन्दोलन समाधान सम्बन्धी मेरो धारणा

25,860 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

साईनो🇳🇵🚩 的头像
साईनो🇳🇵🚩1 年前

सरकारमा माओवादी,रा स्व पा ,रा प्र पा भएर यिनले जंगलमा बसेर प्रतिपक्षको भुमिका खेल्दै भिडिययो बनाउदै सरकारलाई झकझकाउदै रहेछ। अनि जंगल तिर आजकल टुसा पलाएकै छ, बाख्रालाई घास फलिफाप होला के रे।

Santosh Thapa 的头像
Santosh Thapa1 年前

तेराे कुरा सुन्ने फुर्सद कसैलाइ छैन।तेरा कुरा पत्याइरहनु पनि कसैलाइ छैन। तेराे "Manipulative Behaviour" बुझेका मान्छेले त झन् सुन्नु नै छैन। तेराे राजनितीक सन्यास आउन अब धेरै समय छैन ।‌ We are eagerly waiting for that day. तेराे अलिअलि बचेकाे 'honesty" परीक्षण त्यही बेला हुनेछ ।

Dr. Sandesh Lamsal 的头像
Dr. Sandesh Lamsal1 年前

How Many More Chances, Gagan Thapa Ji? How many times must the citizens of this country be betrayed before you stop offering apologies and start offering real accountability, @thapagk Ji? You lead the largest party in Parliament. Your party is a part of the government with a 2/3 majority - you are not an outsider looking in. So why do you keep addressing the people from behind the veil of social media videos, instead of standing where real decisions are made? Parliament is your platform. Governance is your responsibility. Influence is not leadership, and right now, Nepal needs a leader - not another social media influencer. Today, the streets are filled not just with activists, but with doctors, teachers, and Nepali citizens - people who once had hope in your words and faith in your intentions. They’re not out there for a picnic. They’re out there because they’ve had enough. Enough broken promises. Enough excuses. Enough failure. And what do we get in return? A statement. An apology. A plea for more time. But Gagan Ji, in real life, when people fail - when students fail, when workers fail - they face consequences. Why should you be the exception? Are you above the law? Or are you simply shielded by the same system your party once vowed to dismantle? This was not the Gagan Thapa we believed in. This is not the leadership Nepal deserves. It’s time to stop pretending. If you cannot deliver, have the courage to step aside. Integrity is not in clinging to power - it’s in knowing when to walk away. Nepal is not asking for miracles. Nepal is asking for honesty. For action. For justice. For Zero Corruption. And right now, Nepal is not looking for your new social media videos. We are requesting for your accountability. #SayNoToCorruptLeaders #NepalDeservesBetter #AccountabilityMatters

Hari 的头像
Hari1 年前

तपाईँहरूको गरौँ र गर्नुपर्छ भन्ने भ्रमको राजनीति अब शिक्षकहरूले मान्ने वाला छैनन्। समस्या धेरै छन् मुख्यत स्थानीय निकायबाट सञ्चालित कार्य बन्द हुनुपर्छ। तपाईँहरूलाई जरुरी पर्दा अध्यादेश जारी गर्ने अहिले शिक्षकहरूको लागि जारी गर्नलाई केले रोकेको छ!?

Shobu katwal 🤍 的头像
Shobu katwal 🤍1 年前

सर्वप्रथमत शिक्षकले राजनीतिक दलको झण्डा बोक्न छोड्नुपर्छ। झण्डा बोके जागीर बाट बर्खास्त गर्नुपर्छ । शिक्षकले अनिवार्य आफ्ना सन्तानलाई सामुदायिक स्कुलमा भर्ना गर्नैपर्छ। शिक्षककाे सम्मान माग तब पुरा हुन जब दलरहित एउटै छातामुनि अटाउने शिक्षक संगठन हुन्छ ।। @thapagk🙏

Prabhu🥈 的头像
Prabhu🥈1 年前

अब शिक्षकहरू माथि धेरै राजनीति नगरौँ। मन्त्रिपरिषदले निर्णय गरेर राष्ट्रपति मार्फत अध्यादेश जारी गरौं। नत्र तपाईँहरूको आश्वासन र भरोसामा विश्वास गर्ने अवस्था छैन।

न B न 的头像
न B न1 年前

तेरो धारणा त सँगै राख भाई! समस्याको समाधान गर्न सक्दैनस भने चुप लागेर बस्! नसा फुलाएर, ठुला कुरा गर्दैमा नेता बनिदैन! तेरो जस्तो वाइयात तर्फ, कुतर्क गर्न, सुझाब लिन - दिन, ज्ञान पेल्न लाखौ बेरोजगार युवाहरु छन् जो तेरो भन्दा राम्रो सुझाब दिन सक्षम छन्! Sit down! Idiot!

Aarav 的头像
Aarav1 年前

मैले तिम्रो मुलुकी ऐनलाई एक घुड्की पिएर अक्षरहरूको दम्भलाई चाखें अब भन के इमानदारिताको वर्णमालाले आत्महत्या  गर्नुपर्ने हो? तिमीले जुन तरवारले मेरा पैतालाहरू काटेर विचारहरू लङ्गडो बनायौं आज त्यो तरवार मेरो आरनमा धारको भिख माग्दै आएको छ। अब भन कुन अहमताको 'गोल'ले तताएर पिटौं

Kamal Bhattarai 的头像
Kamal Bhattarai1 年前

देश जनताले समस्याको समाधान खोज्छन् हाम्रो देशका नेता धारणा मा सिमित हुन्छन् क्या मजाक चलेको छ देशमा ????

C थापा 的头像
C थापा1 年前

तं पनि भडुवा नै होस।

相关视频

आजको संसदमा कानुनका छिद्र प्रयोग गरेर बदनियतसाथ आम माफी दिइने प्रचलन गलत छ।आममाफी सम्बन्धी बनेका विभिन्न कानुन र अदालतका व्याख्याका बर्खिलाप पटक-पटक माफी मिनाहा गरेर सरकारले गल्ती दोहोराइरहेको छ। यसमा सरकारले जवाफ दिनुपर्छ। आममाफी सम्बन्धी यस्ता घटना बाहिरिएपछि त्यसको विरोध हुन्छ तर यसको जरो सम्म पुगेर काम नै भएको छैन। 'आसन अनुसार भाषण बदलेर' हामी यो समस्याको समाधानमा पुग्दैनौ। त्यसकारण, मेरो आग्रह छ, सदनले सरकार लाई निर्देशित गरोस्। आम माफी सम्बन्धी छरिएर रहेका विभिन्न कानुनलाई एकीकृत गराएर सम्पूर्ण प्रक्रियाको व्याख्या गरौँ र कानुनी छिद्र टालौँ। अहिले भएका गल्ती र भविष्यमा हुन नदिन काम गरौँ।

Gagan Thapa

77,979 次观看 • 2 年前

म विचारबाट परिचालित छु, लोकतान्त्रिक मूल्य र मानव अधिकारको मान्यताबाट परिचालित छु। लोकप्रियवाद–विरोधी दृष्टिकोणबाट परिचालित छु। सानो उमेरमै मैले जीवनमा मार्गदर्शन गर्ने गुरु पाएँ, प्रदीप गिरि। उहाँको शिक्षा र दृष्टिकोण मेरो जीवनको मार्गनिर्देशन बने। उहाँसँगको हरेक संवाद, उहाँको हरेक शिक्षा, आज पनि मेरो हृदयमा गहिरो अंकित छ। मेरो स्कुलिङले मलाई शक्ति प्राप्तिका लागि हिंसा प्रयोग गर्न सिकाएन। बरु, यसले मलाई सत्य बोल्न, आफ्ना मूल्यहरूमा दृढ रहन, र जीवनका चुनौतीहरूलाई साहसपूर्वक सामना गर्न सिकायो। मेरो चेतना, मेरो सोच, र मेरो कर्म यी सबैमा प्रदीप गिरि जस्ता गुरुको छायाँ छ। म गर्व गर्छु मेरो शिक्षामा, मेरो मूल्यहरूमा, र यसमा कि मैले सानो उमेरमै यस्तो गुरु पाएँ जसले मेरो सोचाइ, मेरो दृष्टिकोण र मेरो जीवनलाई रूप दिनु भयो। उहाँको सम्झना मेरो जीवनको एउटा अमूल्य निधि हो, जसले मलाई हरेक निर्णयमा न्याय, संवेदनशीलता, र सत्यको मार्गमा उभिन प्रेरित गरिरहन्छ। यसमा म गर्व गर्छु, यो मेरो प्रतिबद्धता हो, र मेरो जीवनको मार्गनिर्देशन हो।

Tanuja pandey

21,071 次观看 • 5 个月前