Video yükleniyor...
Video Yüklenemedi
सुकुम्वासीलाई तर्साउने र थर्काउने काम नगरौं : केपी ओली
37,650 görüntüleme • 2 yıl önce •via X (Twitter)
10 Yorum

बालेनलाई ल्यांग नगर्नुस ओलीबा। brb प्रम हुदा अपार्टमेण्ट बनाएर सार्न खोज्दा रोकन एमालेले के सम्म गरेन। 😏 नदी कोरिडोर क्लीन गर्नु पर्छ। राजनीति अत्ती भो। बस करो।🥺😡 चुनाव जीतेर सत्ता भोग मात्र गर्ने कि देश नी बनाउने ओली बा🤔💩

चुप लाग है बुढा ..तेस्तो माया भए येतिका बर्श सम्म कस्को के हेरेर बसेको थियो त ..सुकुम्बासी र हुकुम्बासी पनि छुट्टाउन नसक्ने ले भासण गर्ने लाज छैन ..चुनाब आयो नि होइन

यतिका वर्ष सम्म किन गरेनौ तिमीहरूले अनि सुकुम्बासी लाई काठमाण्डौ कै किन चाहिने?? केपी गद्दार ले भाषण भन्दा अर्को केही गर्ने होइन । तलुवाहरु ले सुर्ती पड्काए जस्तो प्याट प्याट ताली ठोकेका छन् वास्तवमा केपी को कुरा तिनीहरूलाई पनि मन् परेको छैन।

तपाईको झोलेहरुलाई मान्नै पर्छ ओली बा! सबैलाई थाहा छ तपाई कति हावा कुरा गर्नु हॅुदोरहेछ तर आत्म सम्मान नै नभएको लोभीहरु तपाईको वाहियात बेतुकको कुरोमा ताली पिटदिहाल्ने, देउवाको झोलेहरु त झन उनको बोली भाषा नबुझे नि ताली! हैट यिनीहरुलाई कहिले सन्यास लिन नदिने भयो यो झोले जन्तुहरुले!!

छद्मभेषी कम्युनिस्ट, यिनको निन्द्रा भोक प्यास सबै बालेनले खाइदियो, छटपटाएर मर्ने भयो । यो इलाम होइन, काठमाडौं हो भन्ने विर्सिएछ, यहाँको जनता अलि बुझ्ने छन्, मासुभात मा बिक्दैनन ।

को सुकुम्बासि?? ल त सुकुम्बासिका सामुन्ने गएर 'सुकुम्बासि' भन्नुस् त, तत्कार भाटा लिएर लखेट्छन् तिनैले। २ ट्याक्सि, दुई तले घर, डेढ लाख महिनाको आम्दानी! को सुकुम्बासि?

Vote bank राजनीति शुरु भएछ

कहाँ को को सुकुम्बासी हो र नेपाल को सुकुम्बासी छ? तिम्रो भोट निति मात्र राजनीति हो ? छि छि प्रधानमन्त्री भएका गोरुको बिचार बुद्धि विवेक छि छि छि .........

२ लाखको iPhone बोक्ने र २ तोलाको सुनको सिक्री टल्काउने हुकुमबासी पनि छन। तिनलाई के कार्बाही हुंछ? @kpsharmaoli?

त्यो कुरै पिच्छे ताली पड्काउदा कति पाउने रहेछ ..कि पेन्सिन सम्म पाइन्छकी क्या हो
Benzer Videolar
गुण्डु निवासमा केपी ओली वि लभ यु भन्दै नारावाजी #NepalPress
NepalPress
37,851 görüntüleme • 11 ay önce

