Video wird geladen...
Video konnte nicht geladen werden
प्रश्न र आलोचना गरौं तर घृणा फैलाउने काम नगरौं: गगन थापा
82,066 Aufrufe • vor 1 Jahr •via X (Twitter)
9 Kommentare

यत्तिको स्पष्ट विचार भएको नेताको समर्थन गरेबापत गाली खाइन्छ र त उदेक लाग्छ।😕

नेता त्यो हो जसले झ्याल बाहिर भिड हेरेर आफ्नो मत बनाउन हुन्न।सत्यको पक्षमा अडिग हुनुपर्छ। प्रतिकुल अवस्थामा पनि गगन जसरी निडर भएर प्रष्ट आफ्नो बिचार राख्नुपर्छ जस्ले समाजमा सद्भाव र आशा ल्याउँछ।। गज्जब गगन👌👌👏👏

Everyone talks nicely and give hopes but in reality nothing is done in good governance part, lots of corruptions, arrogance, nepotism, threats and so on. When there is vast difference between what someone talks and deeds, trust vanishes like water bubble.

Those who are trying to bring social media law to control press freedom and freedom of expression, don't call yourself a democratic Party member, Congress has become a communist party whose new president is kp sharma oli

यो बाख्रो पनि खड्के झै अब ठाउ ठाउ बाट लखेटिने बाटो मा छ !

लुटतन्त्रमा मोज मस्ति घृणित कामहरू गरे पछि माया नखोजनु,घृणा त अटोमेटिक हुन्छ नि! जे रोप्यो त्यहि फल्छ! यति त थाह नहोला र? यो त प्राकृतिक नियम नै हो! प्राकृतिक नियम नै परिबर्तन गर्न सकिदैन होला यदि परिबर्तन गर्न खोजे प्रकृतिले नै आफ्नो स्वरुप लिन्छ जान्यबर!

महामन्त्री ज्युहरु को बोल्ने कला मात्र हो काम त गतिलो गरेको छैन्न्न्😏

जय नेपाल

Yetro manche bato aauda ni, gadatantra ka samsad lai kei xaina, kati dhukka hun khali cha ta purai seat haru😆
Ähnliche Videos
एक वर्षभित्र मधेसको भाषामा खरर भाषण गर्न सक्ने बन्छुः गगन थापा
Setopati
28,190 Aufrufe • vor 6 Monaten






