Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

आलोचनाले मित्रता बढाउँदैन: प्रधानमन्त्री केपी शर्मा ओली

17,375 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von Randhir Chaudhary
Randhir Chaudharyvor 1 Jahr

He is honestly mocking & saying - "Oli doesn't need a critical society!" He is proving how narcissists he is.

Profilbild von 🌿 Happy 🥰🩸B+🩸
🌿 Happy 🥰🩸B+🩸vor 1 Jahr

भोट दिने झापाली र डडेलधुराली पनि उस्तै लाजै नमानि राजाका पाला देखि देश लुट्ने लुटेराहरु पनि उस्तै 🤣🤣 कस्लाई दिने दोष मासु चिउरामा बेच्छन् भोट😭😭

Profilbild von 𝕌𝕝𝕥𝕣𝕒𝕓𝕚𝕫💚
𝕌𝕝𝕥𝕣𝕒𝕓𝕚𝕫💚vor 1 Jahr

यस्ताे मान्छे मेराे देशकाे प्रधानमन्त्री? हा हा हा... प्रशंसा राेगी... पार्टीका दासहरूले महाराजा बनाएकाे मान्छेलाइ अन्यले पनि साेहीअनुसारकाे व्यवहार गर्नुपर्ने हाे ? ...नाे... मान्छेले गुण र दाेषका आधारमा प्रशंसा वा आलाेचना गर्छ भन्ने कुरा लाैन यिनलाइ कसैले बुझाइ देउ न हाे ।

Profilbild von Bidrohi Manchhe
Bidrohi Manchhevor 1 Jahr

Afule chai MaKuNe ko naam lida ni kulla garnu parchha bhaneko mitrata badhaako ho @kpsharmaoli ?

Profilbild von RABIN CHHETRI
RABIN CHHETRIvor 1 Jahr

Gatilo Kam grnu paroni tesko lagi lajh pache ko lutera ajhai thulo kura garxa

Profilbild von Teatalker
Teatalkervor 1 Jahr

था रैछ त आफु त्यो कुलत बाट निस्क बुड़ा अरु लाई सिकाउनु अगाड़ी

Profilbild von Ram Krishna Khanal
Ram Krishna Khanalvor 1 Jahr

हाम्रो धरातल बहुआयामिक छ। यहाँ वर्ग घुलन हुन्छ। उदाहरण: सबै धर्मावलम्बीहरू यहाँ अटाइरहेछन्।

Profilbild von raazkan
raazkanvor 1 Jahr

अके बयेलगाणे आलुचना आलुचना टुक्का र ऊखान त गर्नै जान्दैनन रैती हरुले 😂😂😜😜

Profilbild von @Wisdom
@Wisdomvor 1 Jahr

यस्तो परमज्ञान थाहा पाएकाले अहिलेसम्म अरुकाे खिसी गर्ने, उडाउने र सराप्ने किन गरेको रहेछ? 🤔 कि याे परमज्ञान उहाँ भर्खरै बाेध भएको हाे 🤔

Profilbild von Idea of alination
Idea of alinationvor 1 Jahr

के भनीस्या ? एउटा ऐना उपहार दिनु जस्तो ।

Ähnliche Videos