Video wird geladen...
Video konnte nicht geladen werden
साच्चिकै हो र ?
25,633 Aufrufe • vor 1 Jahr •via X (Twitter)
10 Kommentare

@NepalPoliceHQ @PM_nepal_ @hello_sarkar यस्ता भ्रामक दुष्प्रचारलाई कडाईका साथ नियन्त्रण गरियोस।

हिन्दु धर्मको वकालत गर्ने जिउदो मानिसलाइ मरे्यो भनेर अफवाह फैलाउने त्य पनि प्रम को कुर्सीमा रहेकोछन। @NepalPoliceHQ यी हिन्दु धरम बदनाम गराउने आतककारीलाइ कारबाही होस।

बरु त्यतिबेलाका आतंककारीहरूले सिधै मार्थे बरु युद्ध अनुशासन उल्लङ्घन गर्दैनथे, अहिलेका रासोपाका सहकारी खानेहरू कति नैतिकहीन अनुशासनहीन मानवताहीन भएका हुन्? हुन त कांग्रेस एमाले आतंककारी सेरे केपी प्रचण्डले र क्रिश्चियन मिसिनरिले पढाएका त शिक्षा सिकेको ज्ञान यस्तै हो।

यो पनि जेल जाने रहरले फेक एकाउन्ट बनाएर भिडियो दौडाउँछ।

तिम्रो बुवाको उमेरको मान्छे, देशको प्रधानमन्त्री लाई यस्तो भन्दा तथा यस्तो भिडियो बनाउदा आफ्नो बुवालाई सम्झिदिनौ ।

Yesto garna bhyena ho

यो अति हो । यस्तो गलत संस्कारले हामीलाई सही ठाउँमा पुर्याउदैन ।

यस्ता अलक्षिनाहरु धेरै भएपछि नेपाल अधोगति तर्फ नगएर कता जान्छ त !?

साँच्चिकै होर

तिमीहरू भड्किएका आत्माहरूको नरकमा बास होस् 😡😡
