正在加载视频...
视频加载失败
सपना यस्तो होस् जसले तपाईँलाई निदाउन नदियोस्।
14,839 次观看 • 1 年前 •via X (Twitter)
10 条评论

(झापालि) Mr. BG1 年前
Well said Madam,,, keep it up

GANESH SANGRAULA1 年前
You are great

Samar SMK Shrestha(om)1 年前
म तिमीलाई पाउने सपना देखिरहेको छु 💓❤️😀

Deepak Sir1 年前
निदाउनै मन नलागे त सुत्ने बेला चार कप कफि खाए भैगो नि बजई !

Symon Bhandari1 年前
सक्दैन नि फेरी ❤️❤️❤️

Swami Amreet1 年前
Dherai Dherai dhanyabad hajurlai Khusbu Oli mis...yesarinai sadhai ramra ramra akhabar broadcast garnu hai hami jasta des premi khusi hunxau hass...

Raj Panday1 年前
Right 👍

royal suraj 😍1 年前
ठग र लुटेराको छत्र छाया बाट उदाएको ज्वलन्त उदाहरणछन् चिल्लाउनु भन्दा गुमनाम बस्नुस्।

Raju Giri1 年前
राजा लियाउने मन्त्रि हुने सपना राम्रो छ त !! मनको लड्डु घिउ संग खाउ

Maanozz subedi1 年前
अर्काको पैसामा राजनीति गर्न मजा हुन्छं
相关视频
0:30
Sensitive content
नेपालबाट संसारका अन्य देशहरूले सिक्नुपर्ने कुरा भनेको राज्य कसरी यति निर्मम हुन सक्छ भन्ने हो। यस्तो कथित "उन्नत व्यवस्था" को कार्यशैलीले आउने पुस्तालाई के पाठ दिन्छ? तिनकुने घटनासँग सम्बन्धित यो भिडियोले के सन्देश दिइरहेको छ? सरकारले प्रहरी परिचालन गर्ने तरिकालाई गम्भीर प्रश्नहरूको घेरामा पारेको छ। सर्वसाधारण नागरिकको घरको छतबाट आन्दोलनकारीहरूलाई पिठ्युँमा गोली हान्ने कार्य निन्दनीय छ। एक नागरिकको रूपमा म आज लज्जित छु। म यस्तो लोकतन्त्रमा बसिरहेको छु, जसले जनताको हितलाई नै बेवास्ता गर्छ।
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢
13,333 次观看 • 1 年前
