正在加载视频...
视频加载失败
सबै उध्योग बन्द भयो ,एउटा खोल्दैन। गगन थापा बडो चिन्तित देखिए गाठे । मोड मोडमा जोशिला भाषण👇
11 条评论

पग्ला गए दलाल गगने 😡

😂

I’m Kirari Mizuki🌙✨️ I like astronomy, space, nature, and music ✨️ Thanks for the likes Please follow me👾

बोल्दिन भन्दा पनि सुख नपाउने बनाउँछन् यिनीहरूले अँ बोली भन्दा याद आयो कुन दिन आफु जस्तो कोई छैन भनेर आफ्नै सभापति को बोली नी बुझ्दैन ल्याप ल्याप ल्याप जनताले नबुझ्ने बोलेर पार्टी चल्छ भन्न बेर लगाउँदैन 🤣🤣🤣

😂😂

यो ब्यक्ति धेरै चलाख भएकोले बिचबिचमा 'मौकामा चौका' हान्ने प्रयास गर्छ, तर जनता उसले सोचे जस्तो मुर्ख कहाँ छन् र! 😄

बहुत स्याल हो नी हजुर। मौका परस्त हो। यसको आंतरिक गोप्य कुरा अर्कै छ बाहिर अलि अलि भुक्नै पर्यो

त्यसैले कुलमानलाई हटाइयो

भाषण मात्रै हो,घाँटीका नशा फुलाएर जति भाषण गरे पनि तातोभुत्लो केहि हुने होइन!जति गरन ...................... बाहिरको बाहिरै भनेजस्तो!यिनिहरुले जे भनुन जे गरुन हुने केहि होइन,लेखेर राख्नुस!देश खोक्रो भइसक्या छ भर्ने के ले?ठुला कुरा गर्छन झ्यासहरु!

भाषण and रासन

🔴तिमेर्ले Guखायौ, सक्यौ; तिमेर्को बुद्धि रैनछ, अब हामी बनाउछौ- यो देश





