Video yükleniyor...
Video Yüklenemedi
जनताले सुनेका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गरौँः गगन थापा
52,146 görüntüleme • 1 yıl önce •via X (Twitter)
10 Yorum

त खाते राडिको छोरो बाख्रा चोर साला नाली को किरा , जो चोर उसैको ठूलो स्वर

२/३काे तिम्रो सरकारले 🍌🍌हेरेर बसेको छ??? उच्च स्तरीय २/३ सरकार सञ्चालन समितिका एउटा मुख्य कमान्डर भएको नाताले एउटा कमान्डरले आफ्नै सरकार लाई सिधै आदेश दिने हो कि भुक्दै हिँड्ने हो !!??तिमी र त्यो गफाडी ओलीमा केहि फरक छैन आजकल 😡😡 @thapagk

यो @thapagk लाई सानो ओलि भनेर चिनिन्छ है ।

अख्तियारको विश्वास गरौंला रे तर यिनकै विश्वास छैन छेपारोले रंग फेर्ने भन्दा धेरै यिनले बोली फेर्छन्

बाख्राकाजि लाई कसैले यो फोटो देखाइदेउ ।

अब चै बोलेकै भर मा झोले बाहेक कुनै जनता ले पत्त्याउदैन्न यो कुरा केपि बा लाई हेरेर बुझ्दा हुन्छ …!😜😃🙂😁

🤣🤣🤣 पहिले भुटानीबन्धुलाई छोएर त देखा तेरा पिडुलामा लागेको मासु झारिदिन्छु कि दिन्न त्यतिखेर थाहा हुन्छ गफाडी साले

गरौ, गर्नुपर्छ ..कति सुन्नु यिनको यही कुराहरू !😂😋

I want to see goat kanda

😂😂😂. If u have that much courage then why don’t u start this from ur party @thapagk ??
Benzer Videolar
एक वर्षभित्र मधेसको भाषामा खरर भाषण गर्न सक्ने बन्छुः गगन थापा
Setopati
28,194 görüntüleme • 8 ay önce




