正在加载视频...

视频加载失败

सब को तुरि काट्न पर्नी भो 😩

44,782 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

महेश जम्मरकटेल 😎🇳🇵 的头像
महेश जम्मरकटेल 😎🇳🇵1 年前

मुतले तुन्तुरो फुट्न लाको बेला कता जानू त सार्बजनिक सौचालय खोज्न दुर्बिन लाउन पर्छ होटल पसल घर मा पैसा नतिरे बस्नै पाइदैन मुत्न के दिन्थे झन गोजि मा दाम भयन भने पाइप जोगाउन गारो हुने भयो सहर मा मेरि दिदी अब के गरौ हामि😆

yugal purush 的头像
yugal purush1 年前

त्यहीँ तुरि नपाएर चटारिदै बटारिदै जर्मनी साढे सग धसार्न पुगेउ अहिले आएर सब्बैको तुरि किन काटनु? बाटो घाटोमा रुखो हटाउन मलजल एकैसाथ लगाउदा ? बिदेशमा जस्तो STP पलान हरु हाम्रो देशमाछैन अर्गानिक मल भारत पठाउनु भन्दा आफ्नै माटोमा हाल्नु बेस्ट हो।

Hari Gopal Adhikari 的头像
Hari Gopal Adhikari1 年前

नेपालीको काटे पनि जर्मनहरुको चैं बांकी राख्नु, काम लाग्छ !!😜😜🤣🤣

कामरेड सोम पर्साद 的头像
कामरेड सोम पर्साद1 年前

झापड हानेर पठाईदेओ न यिन्लाई! नभए नजिक ट्वाईलेट कता छ खोज्न पठाईदेओ ।

darshan pokharel 的头像
darshan pokharel1 年前

🤣🤣🤣

शायद 𓇢𓆸 的头像
शायद 𓇢𓆸1 年前

उता फेस्बुका कमेन्ट पढेर मरिमरि हासियो 🤣🤣

खलनायक 的头像
खलनायक1 年前

😂😂😂😂

Kamal joshi 的头像
Kamal joshi1 年前

यसलाई "सबको र एकको" फरक छुट्याउन लाई देउ पहिला, अस्तीको पसलेको घट्ना जस्तै कसैले बुढी उभियाई दिएछी.. मेरो बूढो झोले हो भने जस्तै.. मेरो बुढोको तुरी काट्ने तँ को हो ,तँ को हो... भन्ने आएछी थुतोनो सिल्न बेर लाउदैनन है यसरी घाइते उसरी घाइते बेरोजगारीले भाका छ्न?

Tulasi 的头像
Tulasi1 年前

तुरी नहुने बर्गको चाहिं, के काटदा ठीक होला ? बिज्ञ दिदीलाई, जन प्रश्न !

Krishna shrestha 的头像
Krishna shrestha1 年前

Kin timro muti chikn aayo ho

相关视频