正在加载视频...
视频加载失败
रसुवा जाँदैछु, हेरेपछि के गर्नुपर्छ गर्छौं - गृहमन्त्री रमेश लेखक
10,792 次观看 • 1 年前 •via X (Twitter)
10 条评论

स्वारी; जस्तापाता चोर1 年前
तेरो आमाको पुतौरो हेर मुजी मानवतस्कर भ्रष्टाचारी फटाह

ॐ1 年前
यो के हेर्न जाँदै रछ? विपद् विज्ञ, उद्धारकर्मी पठाए हुँदैन?

UKBhadrapur1 年前
मान्छ र कन्टेनर बगेर कता पुगिसके, अझै हेरेर गर्ने रे । भिजिबिलिटी कम होला फेरी । 😠 😡 👿

Deepak Amgai1 年前
गयर फर्किदा संम बाढीको प्रभाव कम भै सक्छ कै गर्नु पर्दैन गर्ने भय त उद्धार कर्मी पठाउनु हुनथ्यो नि होइन? 😂

खगेन अत्री1 年前
हे प्रभु यो घोड़ा नाकेलाई रसुवा बाढीमा बगाई देउ है, यो मरेपछि कम्सेकम देशले थोरै शान्तिको अनुभूति गर्नेछ।

Unknown Guy1 年前
यो फटहाले फेरि कमिसन खाने मेसो रचदै छ ।

हिक्मत बिस्ट🐦️1 年前
हस !!

uglystone🇳🇵1 年前
The way he ignored😂😂😂

Rajan1 年前
कठै

prince kumar1 年前
Sungur ko thutuno liyera janmeka jatha


