Video yükleniyor...
Video Yüklenemedi
सिंहदरबार - सही ठाउँ छानेछन । रगत चुस्ने लामखुट्टे भगाउन
32,993 görüntüleme • 1 yıl önce •via X (Twitter)
10 Yorum

Position while doing Spray त्योपनि अगाडी छर्दै हिडेछन! गोर्खाली पारा हैट !

The new health minister finally found out that the deadliest of mosquitoes reside in Singha Durbar, causing dengue and all manners of political and economic pandemic all across the country for decades. Tho fumigation is sure to have no effect, it does have symbolic significance.

हैट ढंग यिन्का, छर्दै पछि हटने हाे, बिषादिबाट आफू बचिन्छ। यहाँ त आ बैल मुझे मार गरि धुंवा भा तिरै अघि सरि रहेछ🤔🤔🤔

😂😂😂 गर्नु पर्ने काम नगर्ने | यस्तै यस्तै खेलाउना खेलेर "क्या गज्जब गरे " भन्दै बस्ने !!! Institutional Strengthening को नाउमा फगत खर्च गरे डोनरले | 🍌🍌🍌तन्त्र !!!

रगत चुस्ने र देश चुस्ने लामखुट्टेहरु तेतै रैछन 🤣🤪

जनता को रगत पसिना चुस्ने मानव रुपि लामखुट्टे सहि ठाँउ बाट सुरुवात गरेका रहेछन ।😂

लामखुट्टे कि नेता? 😀😀😀

Bro the mosquitos are inside

दुई खुट्टे धपाउनु पर्ने

😁😁😁
Benzer Videolar
सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरीले हटायो News Link :
Onlinekhabar
19,104 görüntüleme • 8 ay önce



