正在加载视频...

视频加载失败

लिङ्देनसहित राप्रपा सांसदहरू सिंहदरबार गेटबाट गिरफ्तार #NepalPress

62,533 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

Twister 的头像
Twister1 年前

एउटा पार्टीको अध्यक्ष तथा जनबाट चुनिएर गएका जनप्रतिनिधि नै विरोध गर्दा देशको प्रशासनिक केन्द्रबाटै गिरफ्तार हुन्छ भने यो सरकारले आम मानिस र निमुखा जनताको बारेमा "के नै" सोच्या होला र ?

Solar Heavy 的头像
Solar Heavy1 年前

Enjoy this chill relaxing ambient song

अर्याल सरकार 的头像
अर्याल सरकार1 年前

थु नामको गणतन्त्र !!

Raj Bohara 的头像
Raj Bohara1 年前

सांसदहरूलाई आ-आफ्नो कार्यालयमा प्रवेश गर्न जाँदा जाँदै सिंहदरबार गेटबाट गिरफ्तार गर्नु निरंकुश शासनको पराकाष्ठा हो ~ आतंक अराजकता सरकार आफैं गर्ने - प्रतिपक्षी सांसदहरूलाई गिरफ्तार गर्न कुन संविधान, एन कानूनमा उल्लेख छ प्रष्ट पारौं ।

निर्दोष दाहाल🇳🇵 的头像
निर्दोष दाहाल🇳🇵1 年前

लुटतन्त्रअवादी आतिएका छ्न।

Chandra Thapa Magar 的头像
Chandra Thapa Magar1 年前

निरंकुश वलि सरकार कति डराएकाे😡

jyalbo tmg 的头像
jyalbo tmg1 年前

Haaaaa

Bigfan Bkdada 的头像
Bigfan Bkdada1 年前

यस्ता भतुवाहरूलाई के गिरफ्तार गरेको ठोक्देउन सिदै। नाटकको मण्डलले 😡😡

Radhe shyam Sing Kathayat 的头像
Radhe shyam Sing Kathayat1 年前

गिरफ्तारि दिएर कस्तो हुदो रहेछ भनी रमाइलो गर्न गएका हुन यी बुढा ! अनि मपनी झेल परे अनुभव बाढौला भनेर हाम्लाइ थाहा छैन र यिन का चलाखी !

Vishnu. 的头像
Vishnu.1 年前

मन्डले मुजिहरुलाई चाकमा लातले हान

相关视频