हा हा हा यता नौटंकी हेर्नुस ....
@suman_wosti1.9K followers
31,487 views
25 Comments
Comments from the original post on X (Twitter)

@AmarRajMishra
सागरजीलाई निन्द्रामा पनि माेबाईल खस्ला कि भन्ने पिर, निन्द्रामा पनि यति सचेत ब्यक्तिले देश बनाउनु ठुलाे बिषय नै रहेन।
7 likes

@civadai44
नाटक त तेरो नेताले गर्दैछ मरेको स्याल काङ्ग्रेसी । अझ बिज्ञ सहितको टोलि बोकेर रे।
5 likes

@suman_wosti
तेरो अरे ? दादा भनेर माफ माग झोले फेकु! 1 घण्टा भित्र माफी मागीनस भने ब्लक खाइस अनि फलानाले मलाई ब्लक गर्यो भन्दै रुदै हिंड ! Your time starts now....😎
5 likes

@civadai44
तँ जस्तो दुई पैसे झोले जिउदै मरेको काङ्ग्रेसी हलिले बल्क गरेर के नेपरिन्छ ? लासमा राजनीति गर्ने मान्छेको अनुहार परेको पशु बल्क गर।
5 likes

@suman_wosti
कुन अपराध गरेर अनुहार लुकाएर बान्ता गर्दै हिडेको छस ! थुक्क तेरो जिन्दगि ! अब अर्काको दैलोमा रुन जा है ? भोकाइस होला !
1 like

@sealotus4u
त पनि उद्दारमा गयर १ दिन भए पनि यति नौटंकी गर् न त बसती, तर किन गर्थिस, दु:ख हुन्छ। १ मिनेट कहि उभिएर कसैलाई help गर्नु छैन अर्कालाई खिस्सी गर्यो बस्यो
4 likes

@capslockmonk
मुजी को जात लामो हुँदा लामो भो छोटो हुँदा घोच्यो ! हेलिकॉप्टर चढ्यो ऊ चढ्यो हेलीकाप्टर, गाडी चढ्यो निंदये, नौटंकि गर्यो रे ? लांडाको बान हरु |
3 likes

@ai_ficial
K paara ho yo. Saamsad manchhe yesari kina hidechha, ani janne vayera kina uddar ma khatechha, jyan bachayechha. Khuru khuru AC wala samsad bhawan ma nabasera. Yo tw stunt nai ho.
2 likes

@mrupak10
यो कोठामा बसेर मुख चलाएर साँझ बिहान को रोटी सेक्ने काम बन्द गर रास्ट्रघाती भेडा प्रजाति का मानव हरू
2 likes

@ma_tha71248
पुरानालाई नौटंकी र स्टन्ट लाग्नु स्वाभाविक हो🤔🤔
2 likes

@KpHokkaahh
के नौटंकी भो यसमा, थाक्यो होला सूत्यों 🤓
2 likes

@Josephsmq6
हज़ूरको जजमेंट लाई के भनु!!!!!
2 likes

@himatdaju
यो कसरि नौटंकि भो !?

@HumGuru74635325
What a drama! kahile helicopter ma Rasuwa khola tira sight seeing, kahile gadi ma nidaya ko dekhaune! What is this all about? Decency should be observed; this member of parliament should stop him being portrayed as laughing-stock.

@ombasnet30
यसका नाटक।

@capslockmonk
गर्ने के लेखेर दे

@shhraap
केपी ओलीको स्टन्ट पनी हामीले देखेकै है। 🤣 २ जना घण्टौ मनोहराको बाडीमा उद्धारकोलागी पर्खदा पनी उद्धार नपाएर मरेको सबैलाई थाहै छ।

@suman_wosti
सबै उस्तै रैछन

@shhraap
एमाले, कांग्रेस, माओवादी उस्तै हुन्। रास्वपा त ठिकै छ अहिलेसम्म। 🤣

@mrcoffeelove
🤣🤣🤣




