正在加载视频...

视频加载失败

हा हा हा हा 😂😂

11,231 次观看 • 2 年前 •via X (Twitter)

10 条评论

kushal 的头像
kushal2 年前

दिदिका छोरछोरीले पनि हेर्ने होलान पछि😆

नाम में क्या रख्या हे 🌐POUDEL 的头像
नाम में क्या रख्या हे 🌐POUDEL2 年前

त्यही न्यान्य दिन सहकारी ठगलाई जेल हालेको हैन र।😭

Narayan Adhikari 的头像
Narayan Adhikari2 年前

छोडिदे छोडिदे , सहकारी पीडकलाइ छोडिदे 🤣

निश्चल चापागाईं 的头像
निश्चल चापागाईं2 年前

कुरो बुझे त मनी जाम 😂😂😂😂

Narayan Adhikari 的头像
Narayan Adhikari2 年前

गजबको प्रस्तुति दिइरहेका छन ढलान टिमले पोखरा मा टालटुल सकिन लागो अब बुटवल तिर आउने छ यो ढलान टिम तेसपछी बुटवल को सहकारी पीडित ले राम धुलाइ दिन्छन अनि लौ सरकार मोरो भन्ने होलान घर दैलो गरेर पनि कोइ आएनन तेसपछी को रुवाबासी हो यो

Abhijeet 的头像
Abhijeet2 年前

यस्तो केटाकेटि पारा देख्दा चै राजनितिमा पुष्तान्तरण हैन सिनियोरिटि हुनुपर्छ 😂

प्रजातन्त्रवादी🇳🇵 的头像
प्रजातन्त्रवादी🇳🇵2 年前

रवी लाई जाकेरै छोड्ने नारा लाईन । यिनी मुकुल गुटकी रहिछन निकल्नुस @hamrorabi @party_swatantra

kp Gartaula(कान्छो बा) 的头像
kp Gartaula(कान्छो बा)1 年前

यो बुढि कन्यालाइ एउटा बृद्ध बालाकको खाचो छ बहुलाइ सकि, कृपया कोहि हुनुहुन्छ भने सहयोग गरि दिनु न हौ ! !

HEROICBOY_🇳🇵 的头像
HEROICBOY_🇳🇵2 年前

हास्दा हादै पेट छाती दुख्यो😆😆😃

कालो हाब्रे 的头像
कालो हाब्रे2 年前

चोरले चोरको समान लुकाएर आएर, चोर आयो चोर आयो भन्दै कुदेपछि सबै त्यसकै पछि पछि चोर समाउन कुदेका थिए रे, अहिले कुरो त्यस्तै भो 😅😅😅

相关视频