正在加载视频...

视频加载失败

हिन्दुराष्ट्र पुनर्स्थापनाको आवाज श्रीगण्डकी कोटिहोम महायज्ञबाट

12,761 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

jarawan lerahkop 的头像
jarawan lerahkop1 年前

धर्मको नाउमा जनता लडाउने छुट कुनै पनि पार्टीलाई छैन । राप्रपाले धर्मको रोटी बेच्न बन्द गरेको राम्रो ।

madanmohan 的头像
madanmohan1 年前

राम्रो ।

Raju Giri 的头像
Raju Giri1 年前

धार्मिक कार्यक्रममा पनि अब राजनितिक भाषण राम, राम

Dev Tharu🇳🇵 的头像
Dev Tharu🇳🇵1 年前

पाखण्डी आइमाई।

bsl _chtri🇳🇵 的头像
bsl _chtri🇳🇵1 年前

मैले भन्दै आएको छु,धर्म को राजनीति धेरै भारी पर्छ यस्तो गलत राजनीति नगरौँ,शिक्षित व्यक्ति ले स्वच्छ राजनीति गर्नु पर्छ,नत्र पुरानो पुस्ता र नया पुस्ता को राजनीतिक मा के फरक रहन्छ र?

Sarudeep 的头像
Sarudeep1 年前

धर्मका नाममा नवराज बि क जस्ता कयाै दलितहरुकाे कत्लेआम हत्या हुदां वहाँ बाेल्नु हाेला। किन हाेला? प्रभुका नाममा ,,, भन्ने मनुवा र यिनिमा खासै अन्तर केहि देखिन।।।

Sundar dhital 的头像
Sundar dhital1 年前

🙏🙏🙏🙏💐💐💐💐💐🌹

Rai Dhiraj 的头像
Rai Dhiraj1 年前

🙏🙏🙏khusbu mam

Rose lama ( TAMANG ) 的头像
Rose lama ( TAMANG )1 年前

धोतीहरुले भन्दैमा नेपाल हिन्दुराष्ट्र हुन्छ र ?

Gopal Sigdel 的头像
Gopal Sigdel1 年前

हिन्दु धर्म पनि भारत बाट आयतित धर्महो । नेपालको असली घर्म बौद्ध हो र भगवान गौतम बुद्घको पंचशिल सिद्धान्त र आष्टांगिक मार्गको अनुशरण गर्नुमानै सम्पूर्ण नेपालीको र नेपालको भलो हुनेछ ।

相关视频