Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

हाम्रो पार्टि कार्यलय ! देख्दैमा रूनमनलाग्ने 😭😭

28,372 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von कालोकफीकालोसोच
कालोकफीकालोसोचvor 1 Jahr

...... फोहोर बगाउदा त अझ्झै यत्ति छ : नबगाउदा कति थियो होला? तर फोहोर बगाए पनि " फोहोरी "हरु बगाएन/फेरि फोहोर गर्छन।

Profilbild von uttam B
uttam Bvor 1 Jahr

ठीक छ त हाहाहा

Profilbild von भीष्म ( Bhismak1962)
भीष्म ( Bhismak1962)vor 1 Jahr

त्यसैले भनेको खोला लाई खोला नै रहन दिउ

Profilbild von Pradip Bhattarai
Pradip Bhattaraivor 1 Jahr

दाजु खोला होइन घर भित्र हो !

Profilbild von UKBhadrapur
UKBhadrapurvor 1 Jahr

मित्र नरिसाउनु होला । तर सामाजिक संजालमा अधिकांशले यो पुरै बगेको भए चाहीं देश बन्थ्यो भनेर लेखेका छन् । किन यस्तो सराप्ने स्थिति आयो पार्टीमा कहिले छलफल र बिश्लेषण हुने गरेको छ ? मेरो बिचारमा ओलीको अहंकार कम गराउनुस सबै आफैं ठिक हुन्छ । पहिले राणाका दरबारमा पनि छलफल हुन्थ्यो रे

Profilbild von शौर्यविर
शौर्यविरvor 1 Jahr

रुनुभन्दा कार्यलयमा झुन्डिएर मरे भो कुकुरको किर्ना हो।

Profilbild von राष्ट्रिय_नानी❣️
राष्ट्रिय_नानी❣️vor 1 Jahr

नदि मिच्न पार्टी अफिसबाटै सुरु भा रहेछ, कार्यकर्ताले किन नमिचुन तनि 🤣🤣😡

Profilbild von મૈના
મૈનાvor 1 Jahr

तुलसीलाल जी देशकाे नेता तुलसीलाल प्रतिष्ठान देशकाे तुलसीलाल प्रतिष्ठानकाे जग्गामा बनेकाे भवन कसरी एमाले पार्टीकाे ? केहि कतै नमिले नमिले जस्ताे लागेर मनाेहरा खाेलाले पनि दावी ठाेकिदिएकाे हाे कि ?

Profilbild von Mohan Dangal🇳🇵
Mohan Dangal🇳🇵vor 1 Jahr

ओलिका अवशेष हरु जति सबै त्यहीँ "बुचर हाउसमा" गयर झुन्डियर मर अब, किन राँडिरुवाइ गर्नु🤣🤣भट्टराई खाम्रेड अझौ आशा छ ? ओलि अनि एमाले प्रति,तपाइँ खड्गप्रसादको बँधुवामजदुर ले यतिको डिप्लोमेसी बुझ्नुभयको भय किन रुदै हिड्नु पर्थ्यो र ? #पप्पिसेम

Profilbild von Surya Kumar Poudel
Surya Kumar Poudelvor 1 Jahr

एउटा पार्टि कार्यालय जोगाउभन नसक्ने ले के दैशलाई ऊभोगति लाउँथे पार्टि कार्यालय मात्रै हैन दैस नै डुबाएर छोड्ने भो ऐमालेले

Ähnliche Videos