हरि ऊँ..... मुस्ताङबाट
@RajendraLingden96K followers
16,420 views
23 Comments
Comments from the original post on X (Twitter)

@shree5Chims
vote त फुसक्यो, गु नी फुसकेला भु.पु माननीय ज्यु 😅
7 likes

@Mission2087
😂😂😂😂😂
1 like

@pandit_sujan
चुनाव जितेको भए योग गुरुहरुबाट योग सिक्न पाउनुहुन्थ्यो अब आफैं मनपरि ।
1 like

@AcharyaSarmila
यता पनि योगा सुरु भएछ 😋
1 like

@karnalimantho
Lastai comedy 😂😂😂
1 like

@rajmahaar
Aba ko 5 years yetai yoga garnus Rajendra Ji😁
1 like

@anupdai73
पार्टी प्रबेश को रिहल्सल?😀
1 like

@nrlamichhane
आहा, हिमालयन पार्लियामन्ट तिर 😁👏🏻👏🏻

@HimalayanChaos_
जाडो छल्न गर्नु भएको भन्ने मेरो बुझाई रह्यो।

@Garibkaka
एकल हिन्दु राज्य र एक थोपा बिर्यको आधारमा साही बङ्सतन्त्रले जनता माथी शाहितन्त्र लाद्धनु पर्दछ भन्ने चुनाबी एजेन्दा बोकेर चुनाबमा गएको जनताले जमानत जफत गर्दिए पछी मुस्ताङ तिर राजा बोलाउदै रहेछ

@LoinNepal
राप्रपाका नेताहरु को मुस्ताङ यात्रा देखिएको छ चुनाव पछाडि पार्टीले हार बेहोर्नु र मुस्ताङ यात्रा गर्नु बीचको तादम्यता के हो त ?

@PrakashB2044
यो कुन व्यायाम हो दाजु 😁😁

@rattlevic
helicopter chaiyela feri

@AkashElite1
Resign.

@nepali_cmt
तपांले गर्ने नै कपी हो र अरुको पछी लाग्ने हो, नेतृत्व गर्ने क्षमताको अभावको उदाहरण।

@Bibas69773713
🤣🤣

@sachin_jakhar
Dance is a bit funny...

@Baburam38740420
@71UT1M उतै बसेर उतै काम गरे हुन्छ,त्यहि सुहाउँछ,राजनीति नरकगति ।

@manoj32489
@Mapahinepali Gajjab

@nepalson
अस्ति रास्वपाको तालिममा क्यामरा पछाडी सहभागी हुनुभएको थियो हो? समय सन्दर्भ कति तगडा छ। @RajendraLingden



