Loading video...
Video Failed to Load
नेपालका वकिलहरु 😂😂😂
32,498 views • 2 years ago •via X (Twitter)
17 Comments

कानुन लाई नटेर्ने हरू १. राजनितीक कर्मी २. सूरक्ष्या कर्मी ३. उद्योग ब्यापार ब्यवसायी ४. कानुन ब्यवसायी ५. उच्च पदस्त कर्मचारी ६. मिडीया कर्मी यिनीहरू नै कानुन को पालना गर्नु पर्दछ भनी हिडने हुन

भन्नेबेलामा सरकारी वकिल नेम बिपत्ति पैदल यात्रा गर्ने अनि जनतालाई मात्र नेम कानुन हैट आनुशासन नभएको सरकारी कर्मचारी ।✍️✍️✍️

एउटा वकिल कसो फर्किएर गएनन 🤣😆🤭

@DineshTripathi6 कानुन को ब्याख्या गर्ने ज्यु हरुलाइ हतारमा कानुन उल्लंघन गर्ने छुट रहेछ!😎

अनि वकिल साहिबाले त ५ मिनेट प्रतिक्रिया दिन मै बिताऊनु भयो। वकिल साहिबाले सरकारी कामभन्दा ठुलो सरकारी कानुन हुन्छ भन्ने बुझ्न बॉकि नै रच।

murkha okil 5 min maa mathi pugyo bhane k ko hatar

कता झगडा पर्छ र चुलाे बालाैंला भन्ने हतारो यिनलाई ।

नेपालका सरकारी उच्चतहका नागरीक परे इनीहरू लाइ नेपालको नियम कानून लाग्दैन त्यसमा झन वकील लाइ लाग्ने कुरै भएन हैन त ।

🤣🤣🤣🤣

यस्तरी काम गरेपछी त देश त बनिहाल्यो नि!

वकिललाई नि कानुन लाग्छ र?

😂😂

पार्टीका झोलेहरु ले नै हुन नियुक्ति पाउने, ईनीहरु नियम कानुन भन्दा बेग्लै र माथी नै हुन्छन् भन्नु हुन्छ हाम्रा तल्ला घरे काका!

लाज पचाएर कुरा गर्दा रहेछन् । शाेमत नभएका वकिलहरु, कुरा भने आदर्श , सत्य र नियमकानुनकाे सहि कार्यान्वयनका लागि गर्छन् । अझै फुर्सद पनि छैन रे । यस्तोमा दुर्घटना भए काे जिम्मेवार हुने ।

गाडीले उडायो भने झनै अमुल्य हुन्छ के बोल्या के 😁😁😁

Mepali ta vhaigo ni 😁😁😁

😂😂😂
