Video wird geladen...
Video konnte nicht geladen werden
हर्क साम्पाङमा रुपचन्द्र विष्टको झल्को आउँछ !
28,722 Aufrufe • vor 6 Monaten •via X (Twitter)
27 Kommentare

के छ खेल योजना टिके? एकातिर बालेन, एकातिर हर्के के तपाईं केही वास्तविक पत्रकारिता गर्न सक्नुहुन्छ वा हामीले दुर्गा प्रसाईंको भिडियोको लागि पर्खनु पर्छ??

तपाईँलाई रवि र बालेन बाहेक अरु सबै नेता मात्र देखिन्छन्। रूपचन्द्रजीले पनि हर्केले जस्तै मुख छाड्थ्यो?

रुपचन्द्र यती सारो जातीबादी थिए र ?

देशले के पायो त रुदानेको योगदानले ? 🤣🤣

रुदानेले भन्ने गरेको र हर्कले नभन्ने गरेको थाहा पैसा कहाँबाट आयो केमा खर्च भयो किन खर्च भयो??

लु यता याे पत्रुकार लागेछ है जनता हाे। विचार गर।

इट्टा बोकनू कूटो कोदालो बोकेर श्रमदान गरनू र घर माँ चिया पकाऊ नू उस्ताई हो । यो professional way होइन । यो गवार कहिले प्रविधि नदेखेकों ले गरने हो ।

कुन बेस मा सर। रुदानेको बेईजत हो यस्तो comparision, plz?

खतरा❌❌❌ भरुराम परचन्न काउरेटले सबै एजेण्डा पास गराए अब बाकी उदाराे रहेकाे उन्नत जातकाे संघीयता हाे।पूर्वबाट सल्केकाे ढडेलाे पश्चिम नपुगी राेकिदैन।कुराे गहिराे छ, बालुन र हर्क मिसन अनि केकेकार ज्यू।

What's Mate's vision? Don't compare RCB with toxic Harke.

मिलेन हो मिलेन लेवल मिलेन । विष्ट धेरै माथि । फेरि हावा कुरा । तोईट

@arunpoudelchhe1 टिकारामजी हर्कजीका वारेमा भूईतहमा गएर अध्य्यन गरे जाति हुन्थ्यो संचार जगतले बनाएका बुंदा जोडेर रुपचन्द्र विष्ट संग तुलना गर्नु हतारो भयो, मकवानपुर,टिस्टुङ्ग,पालुङ्ग, भैंसे,भीममफेदी,दामन तिर गए रुपचन्द्र विष्टका सजिव कथा भेटिन्छ !

If you and other national media have had spoken about him and his party before election, we would have seen more seats of Sram Sanskriti in the parliament.

Hajur le ta chunav aagadi nai harka ko prachar prasar garne manxe ho

Ho yesto positive messages dinu parxa jimbebar patrakar le bisam paristithi ma, Khusi lagyo,thank you nirantarta dinu hola.

Harke aardhapagal ho don't compare with him

Shameful analysis

टर्रो बोलीको आधारमा?

हर्क चाहिने व्यक्ति हुन

हँसाए त ककाकले। बरु विष्टको जीवनका अन्तिम पाटो बारे खोतलौ त। फरक कुरो आउँछ जस्तो लाग्छ।

Baani behora chai thyakkai kp oli ko jadto cha ni feri !

हर्क अराजक मूर्ख घमण्डी दम्भी छन तुलना हुदैन।

हैठ !

🤡

@Kiean_poudel Hahahah Harka sampang is sarcastic personality

Where was it before the election?

No comparison with two
Ähnliche Videos
Sensitive content
कृश्चिएन दलाल हर्क साम्पाङ मुर्दाबाद #जय_हिन्दू_राष्ट्र_नेपाल
डा. भावना घिमिरे❤️🇳🇵
60,404 Aufrufe • vor 3 Jahren

