यहाँ अनियमितता,भ्रष्टाचारकाे विशेष खुलासा गरिनेछ ।
Shorts
गगन थापालाई २०८४ पछि प्रधानमन्त्री भएको हेर्न चाहाने काेकाे हुनुहुन्छ ?
49,116 次观看
भावुक हुँदै रविले भने- यो देशमा म घाँडाे नै भइदिएको भए मारिदिए नि हुन्छ 😥
31,023 次观看
यो देशकै सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस ! उक्त पार्टीका शक्तिशाली महामन्त्री गगन थापा प्रधानमन्त्रीकाे दौडमा छन् । भर्खरै उदाएको दल रास्वपाका सभापति रवि लामिछाने दुई दुई पटक उपप्रधानमन्त्री बनेपछि गगनलाई प्रधानमन्त्री नबनि भएको छैन । के सम्भाव छ त ?
23,038 次观看
कांग्रेस महामन्त्री विश्वप्रकाशलाई साेबिता गौतमको जवाफ- हामीमाथि जथाभावी नबाेल, जनताको कुरा बाेल ! #laganipatra #NewsUpdate #nepalireels #rastriyaswatantraparty #rabilamichhanenews #Hamrorabi #rabilamichhanesupporter #nepal
13,584 次观看
दाङ् जिल्ला स्वतन्त्रमय ! कांग्रेस-एमाले-माओवादीसहित पुराना पार्टी छाडेर रास्वपाकाे जिल्ला भेलाबाट सयौं जना घण्टीमा प्रवेश गरेका छन् । दाङबाट यसपटक माओवादी नेतृ रेखा शर्माले एमालेका प्रभावशाली नेता शंखर पाेखरेललाई हराएको जिल्ला हो ।
17,027 次观看
गुमनाम रविकाे सन्देश - नेपाली जनताको प्रत्येक दिन सेवा गर्न तयार छु
14,467 次观看
बालेन शाह भन्नुहुन्छ - देशमा शिक्षित व्यक्ति, उद्योगी-व्यापारी धेरै छन् तर असल व्यक्ति कम छन्, तपाईंहरू असल बनिदिनुस्, देश आफैं बन्छ
15,412 次观看
कुलमानमाथि प्रहार भएपछि सुमना आगाे भइन्, आखिर के भनिन् त्यस्तो !
12,366 次观看
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं बाहिर रविकाे पर्खाइमा संचारकर्मी, शुभेच्छुक साँझ अबेरसम्म थिए, रविकाे मुख समेत नदेखाई भ्यानमा राखेर उनलाई प्रहरीले लग्यो !