Загрузка видео...
Не удалось загрузить видео
रवि छुटेपछिकाे खुसी !
17,002 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 9

हैट, धरौटीमा रिहा हॅुदा पनि जात्रा…. घन्टिहरुको धज्जी।।

अदालतबाट रबि लामिछानेलाई"उहाँ नैतिक चरित्रवान"भनेर क्लिन चिट दिएको होइन।करोडौं रुपैयाँ धलौटी राखेर बाहिरै बसेर आफुमाथी लागेका गम्भीर अपराधहरु फेस गरून् भनेर हिरासत मुक्तमात्र गरिएको हो, उन्मुक्ति होइन। सत्यको जित भयो भन्दै हावाको खेती बेलुनको ब्यपारगर्नु नैतिकताको राजनिती होइन।

पागलहरु

रवि लामीछाने माथि लागेको आरोप कास्की जिल्ला अदालतले स्थापित गरि दिएको छ तर यि भिड,। “दिल है के मानता नहि” नाचेर रमाउदै छन

All I see is Sal from Impractical Jokers.

बाघ बाहिर आई सक्यो अब स्याल हरु काता छ!!

खास्सै चिनेको देखिन पुरै भिडिसीले भरिएका रहेछन्😂😂😂

के यी चोर बैंक manager होलान?? एफवान सफ्टकाे सुरक्षा कमजोरीले चोरिएको साढे ३ करोड प्रकरणमा पक्राउ परेकाहरू धरौटीमा छुटे

रबी रास्वपा ज़िन्दाबाद जय घण्टी


