正在加载视频...
视频加载失败
हो रहिछ CA पढेकै साम्सद भनेर देखियो 😀😂😂😂
24,046 次观看 • 3 年前 •via X (Twitter)
29 条评论

CA ipcc dropout ho! Delhi tira netagiri khub thyo re !

Horaa sir

Yes!

आफ्नो मातृ भाषा मा बोल्नु पर्दछ लूवाथ हो...जापान को मन्त्री हरु चिन को मन्त्री हरु विदेश भ्रमण मा जाँदा इंग्लिश बोलेको देखेको छ? मुला मौलिकता चाईदैन ??

अंग्रेजी जान्नैपर्छ भन्ने छैन् । त्याे अस्ट्रेलियनलाई नेपाली थाहा रहेछ त ?

बेज्जत गरिस केटा

जिमु सि य पढेकाे बिदेशीले नेपाली बाेलेकाे देखान ?

ज्ञानेले अंगेरजी नजानेर अपराध ग़र्यो है ! तर नेपाली नै बोल्न नजन्ने तोरी सांसदहरूलाई चाही के भन्ने ?

Eh bhatey k tarka ho yo.

तिमि जस्तो झोले हजुरीया ले गन्ने नै यस्तै सस्तो कुरा न हो ... देशको बोझ नबन है ... तिम्रा आऊने संतती का लागी लड्दै छन ज्ञानेन्द्र भाइ ... तिम्रा बा काका ले देश कस्तो बनाई सके ... थाहा पाऊने कोसिश गर ... 🌹

कस्तो रमाइलो कुरा गर्या हैट पहिले प्रेसर कुकुर बनाको पछी अभियानको नाममा यत्तिको बना बाकी कती बनाउन हो खै 🤔

नेपाली नबोलेर के ज्ञानेन्द्र शाहीले चाई Tamil मा बोल्नुपर्ने होत.

English jannu parcha bhanne kehi chaina. Jane pani sabai ko accent sabai le bukhdainan. Hami Nepali bhayera dadeldhura tira ko Nepali accent bujhdai nau, sabai desh ko hamle thekka liyeko chau ra jannu parcha bhanne?

@himalaya197 अनि यो नेपाली नि 😆

english बोल्दैमा दुनिया जानेछु भन्ने तल्लो स्तरको बुद्दि भको हरु ले हो यस्तो तर्क गर्ने।

अनि SLCबल्ल बल्ल पास भएकोले CA पढेको भनेर किन फुइ लगाएको

@MohanRokaya12 अनी तिम्रा बा काका हरुले कोची कोची पढेका छन क्यार !!! के खुत्ल्याए कुन्नी देश बेच्ने धन्दा बाहेक

@MohanRokaya12 अहिले तपाईं कुन देशको नागरिक हो र ???

यस्तै सि ए भएर त हो नि यस्तो भा देश 😂

कठै सोच, बिदेस गएर आफ्नो भाषा बोल्दा लाज मान्ने , चाइना रसिया जापान र धेरै देस का नेता ले जाहा गएनि आफ्नै भाषा बोल्छ्न, अङ्रेजी बोलेर ठुलो भैन्छ ?

के हुदैछ यता तिर कुरो बुझियन ?

He is a person who has experienced setbacks and frustration, and he tends to have a biased perspective. He appears to lack comprehensive knowledge in various subject matters, particularly when discussing international business and the economy.

जोइन मात्र गरेको।

अरुको भाषा बोल्दैमा राम्रो सोच्ने तिमिहरुको बुद्दी थु थु थु

.i9

english बोल्ने हरुले नै हो नेपाल का नदिनाला नेपालको शिक्षा नेपालको धर्म नेपालको सभ्यता सस्कृती हरु लगायत अब रास्ट्रीयता पनि सबै बेच्न खोज्दै छन।

अरुको भाषा बोल्दैमा पढेको भान्ने हुन्छर सुगुरहरु हाम्रो देशको भाषा सास्कृती देखाउने हो उनिहरुलाई।

जय ज्ञानेन्द्र 🙏🙏🙏

बास्तवमा जो आफैं अग्रेजि बुझ्छ र बोल्छ पनि “ उस्ताले हो वान टु वान बार्ताको नाम मा सबै खोलानाला पाहाड पर्बत नागरिकता पाशपोर्ट” भुटानि पनि बेच्छ ! जो जान्दैन नि उस्ले यौटो भाषा सहयोगि राख्छ र किनबेच बाट जोगाउछ ! शभाषद ज्ञानेन्द्र “ अष्ट्रेलिया कान्ड ।
