正在加载视频...
视频加载失败
Grassroot मार्फत खेलाडी उत्पादनमा महानगरको प्रयास !!
10 条评论

अरू बोल्दै गर्छन तिमी कर्म गर्दै जाउ। अरू ईगो फाल्दै गर्छन तिमी ति कमजोर समाजका ईटहरूलाई मजवुत बनाउन स्वास्थ्य शिक्षा खेलकुद साहित्य सिर्जनाका साथमा कृषी र उध्यमशिलतालाई जोडदै जाउ। अव बोल्ने होईन समाज बदल्ने सोचलाई कर्मले व्यवहारमा देखाउने नेता चाहिएको छ।

Very impressive idea.

Mayor shab you are just amazing

Awesome work mayor sahab 👏🏻

Dherai ramro suruwat mahanagar bata..

Only one visionary person in the entire country! Thank you, Mayor sab!

Investment in the grassroot is the only way to go forward. Well done, KMC.

केपि ओलि को निन्द्रा हराम भो होला

रहस्यमय पात्र हुन भन्छन, नेपाली सेन्टिमेन्टलाई भारतकाे मिसनमा उपयाेग गर्दैछन भन्ने आम आशंका सुनिन्छ !! भारत जसलाई पेल्न लागेकाे छ, उसैलाई पेल्ने अभियानमा छन बालेन भन्ने आम बुझाई छ !!

नेपालमा केही गर्न खोज्ने एउटा मान्छे जन्मे छ जे गर्छ तेही मान्छेले गर्छ उ हो बाले शाहा
相关视频
फेवा ताल किनाराका संरचना हटाउन थालियो; महानगरको सक्रियता, व्यवसायीको विरोध
RatoPati
20,513 次观看 • 3 个月前



