Loading video...

Video Failed to Load

Go Home

अब ‘रकेट’को चालले विकास गर्छौंः प्रधानमन्त्री

20,255 views • 1 year ago •via X (Twitter)

8 Comments

uttam B's profile picture
uttam B1 year ago

राजा लाई गाली गर्दई फ़ुर्शद छइन हजूर लाई

TogetherForNepal's profile picture
TogetherForNepal1 year ago

मोनोरेलको अपार सफलतापछि, पृथ्वी-- चन्द्रमा, चन्द्रमा-- पृथ्वी मङ्गल ग्रहसम्म रकेट, मङ्गल ग्रहसम्म पुगेपछि बृहस्पतिको त कुरा गर्नै पर्दैन होला। शनीमा त स्टेसन नै बन्छ।

ऋषि's profile picture
ऋषि1 year ago

पहिला नै गफ गर्नेले काम गरेको देखिएन।बरु भ्रष्टाचार भने रकेटको गतिमा नै भइ रहेको छ।

Kamal Bhattarai's profile picture
Kamal Bhattarai1 year ago

@PM_nepal_ अन्यथा नलिन आग्रह गरे 🙏 रकेटको चालले भ्रष्टाचार भएको छ विकास होईन(यो लेख्दै गर्दा भोली मेरो खोजतलास पनि होला)तर देश त मेरो पनि हो बन्धुबान्धी हाम्रा आफ्नै हुन,ऋणै ऋण लिएर सानो देशले ८,९ सय VIP धान्न सकेन के यो कुरामा मनन् गरेर थोरै भए पनि सिस्टम परिवर्तन गर्नुहोस्!🌷

Bishow Parajuli's profile picture
Bishow Parajuli1 year ago

गफैतहो जेभनेनि हुन्छ! काम गरेर देखाय पो..। कस्ले बिस्वास गरने?!

Bhola's profile picture
Bhola1 year ago

देखियो 3 चोटि प्रधानमन्त्री हुदा भ्रष्टाचारी को संरक्षक

Teju @ •••○••'s profile picture
Teju @ •••○••1 year ago

नेपालको सबै भन्दा फटाहा मान्छे हो यो !!

Nagendra Pd Paudyal's profile picture
Nagendra Pd Paudyal1 year ago

नाप्यौ ! तिमी जुकाहरूकोगति संसारले देखिसकेको छ । अझै पनि नेपाली जनतालाई भ्रममा राखेर सत्ता बचाई लम्ब्याउने छल र हुँकार दुबै नगर ।

Related Videos