Video wird geladen...
Video konnte nicht geladen werden
सरकारको मुख्य प्राथमिकता सुशासन र विकास होः प्रधानमन्त्री प्रचण्ड
63,167 Aufrufe • vor 3 Jahren •via X (Twitter)
10 Kommentare

क्यान्टोनमेन्टमा भएकाे भ्रष्टाचार कहिले छानबिन हुन्छ ? सुशासन दिनलाई भ्रष्टाचार गर्न हुदैन् चितवनकाे १ कठ्ठा जग्गा बढेर १० कठ्ठा भएछ 😂 मेहनतकाे कमाईले हाेला 🤣😂 सुहाउँदो कुरा गर ।

छेपारे सरकारको प्रमुख प्राथमिकता भनेको छेपाराहरूलाई विस्थापित गरेर प्रचण्डलाई छेपाराका रूपमा स्थापित गर्नु चाहिँ होला है।

चुप बे मादल चोर आतंककारी त रहे सम्म देशमा शान्ती विकास कुन चरिको नाम हो नेपालिले सुन्न पाउदैनन् ।

सरकार गठन भएको ३ मैना भैसक्यो एउटा योजना जनताको सामु आएको छैना कुरा गर्छ विकाशको | गर्छु भन्नेलाई पाखा लगाएर खरी जुक्का हरुलाई राखेर विकाश गर्छु भन्नु छेपारे प्रविधि मात्र हो

सम्माननीय प्रधानमन्त्री ज्यू, सबै विकास खाडीमा छन् त, नेपालमा कसरी विकास हुन्छ ।।

यो मान्छेले बिकास ।के भद्धा मजाक हो

I wish there was a dislike button here!!!

देश बर्बाद पारेर क्वात्राको लङुठि मुनि छिर्ने थुक्क देशद्रोहि छेपारो

joke of the day

Chup chutiya .. nepal ko laagi ta sraap ho .
