Loading video...
Video Failed to Load
आजको सुन्य समयमा मेरो वक्तव्य:
63,187 views • 3 years ago •via X (Twitter)
10 Comments

सैद्धान्तिक बिमती छैन! तर बिदेश भ्रमणको कार्य शुचि समेत संसद बाट पास गर्नु संसदलाई अनावश्यक भार दिनु हो ! सरकार लाई बृहत्र तरिकाले नियन्त्रण गर्ने हो सानातिना काम उसलाई छोडौं! तपाईंको बाचा पत्रमा संसदलाई संलग्न गर्नु राष्ट्रघात भनिएको छ! तपाईंको कुरा मानौँ कि वाचा पत्र को?

चुच्चे नक्सा पास गर्ने अनि भारतीय जासुसलाई मध्य रातमा भेट्ने। ।प्रधानमन्त्री हुनासाथ भारत जाने अनि नेपाल नेपाली को अहित हुने सम्झौता गरेर आउने । छिमेकी राष्ट्रहरूलाई आन्तरिक मामिलामा हस्तक्षेप गर्न बतावरण बनाउने । यस्ता मुुल्याहाहरू लाई कडा भन्दा कडा कारबाहीको नियम बनाईयोस।

मान्य ज्यू तपाईले उठायका हरेक मुद्दाहरुमा दम छ अनी नेपाली आवाज छ त्यासैलेत संसद भवन शुन्नलाएक छ । शुभकामना 🙏

दिदि मेरो भविष्य हजुरहरु को र म पनि कसैको भविष्य हु ! अब परिवर्तन हामिले नै गर्ने हो बिन्ति भत्ता खान मात्रै रास्वपाको सदस्य प्रतिनिधि सभा नगैइ दिनु होला है !

वाह मेरो नेता। मैले खोजेकै यै हो।

स्याबास सुमनाजी!

मान्यजी वक्तव्य नभनौं न कृपया, मेरो विचार, मेरो धारणा वा मेरो अभिव्यक्ति भनौै न, त्यो सुमधुर सुनिएला कि...

Ramro lagyo.

@Yogesh_koirala9 धन्यवाद 🙏 🙏

Yes, these so called political big shots need to be accountable. Thank you. Kudos for doing an admirable job continiously,
