Video wird geladen...
Video konnte nicht geladen werden
कामनपाको प्रि-गाईजात्रा सो । लास्टै थर्काईन त ।
4 Kommentare

Neelam Kumar Sharmavor 1 Jahr
उप ले मेयरको चुनाव लडन नपाउने विधान छ र कुर्सी नताक्ने ? मेयर समस्यावाट भागेर लस्सी पिउन गएपछि उप ले हिम्मतका साथ समस्या ट्याकल गरिन त ? हाम्रो पुरुषप्रधान दिमागले महिलालाई कहिलेसम्म दवाउने हो ?? पुरुषप्रधान मनोहिनतालाई हामीले कहिलेसम्म बोक्ने ??? 🤔

अन्टसन्ट विज्ञ vor 1 Jahr
महिला र पुरूष बिचको बिभेदको कुरा कहाँ भएको छ ?

Ananda Ram Paudelvor 1 Jahr
५-५ करोडले त स्फुर्ति बढाउँछ नै| सबैलाइ हुने कुरो हो|

Jayvor 1 Jahr
Such a uneducated behaviour no discipline
